News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

भारतले १२ मेदेखि रेल सेवा सुरु गर्ने

एजेन्सी। भारतीय रेलवेले १२ मेदेखि देशमा रेल सुचारु गर्ने सूचना निकालेको छ । यसका लागि सुरुवातमा जम्मा १५ वटा रेलमात्र चलाइने भएको छ । गन्तव्यमा जान चाहने यात्रीहरुले यसका लागि टिकट काट्नु पर्ने छ ।...बाँकी

कोरियामा फेरी कोरोनाको त्रास, क्लब र बार बन्द

एजेन्सी। कोरोना महामारीको त्रास बढेको भन्दै दक्षिण कोरियाको राजधानी सियोलकासबै क्लब र बार बन्द गर्न सरकारले आदेश दिएको छ। कोरियाली राष्ट्रपति मून जाए–इनले कोरोना भाइरस संक्रमणको दोस्रो सिलसिला मुलुकमा देखिन थालेकाले त्यसप्रति सचेत रहन देशबासीलाई...बाँकी

भारतमा कोरोनाबाट एक नेपालीको मृत्यु

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार कोरोना संक्रमित ४५ वर्षीय दुर्गा थापाको मृत्यु भएको हो । पाल्पा दारसिवास स्थायी घर भएका थापा केही वर्षदेखि रोजगारीको...बाँकी

इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं। इटालीमा शुक्रबार एकै दिन २४३ जनाको मृत्यु भएपछि कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजारभन्दा माथि पुगेको छ। ३० हजारभन्दा बढीको मृत्यु हुने अमेरिका र बेलायतपछि इटाली तेस्रो देश भएको छ। इटालीमा अहिलेसम्म दुई...बाँकी

कोरोना भाइरसबाट रूसमा २४ घण्टामा १० हजार भन्दा बढी सङ्क्रमित

काठमाडौं । रुसमा पछिल्लो २४ घण्टामा साढे १० हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रुसमा शुक्रबार मात्र १० हजार ६ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्...बाँकी

बंगलादेशमा कोरोना भाइरसले १९९ जनाको मृत्यु, १२ हजार बढी संक्रमित

काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बंगलादेशमा एकै दिन थप १३ जनाको ज्यान गएको छ । विहीबार यता २४ घण्टाको अवधिमा १३ जनाको ज्यान गएसँगै बंगलादेशमा मृत्यु हुनेको संख्या १९९ पुगेको छ...बाँकी

कोरोनाबाट मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपूर्ति

काठमाडौं । भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ । केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडाईका क्रममा निधन भएका...बाँकी

केन्यामा भारी बर्षा, दुई सय बढीको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक केन्यामा भारी बर्षापछि आएको बाढीले दुई सय भन्दा बढीको मृत्यु भएको छ । सयौं घरबारबिहीन बनेका छन् । घर घरमा बाढी पसेकाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ । बाढीले ८ हजार...बाँकी

भारतमा केमिकल प्लान्टबाट ग्यास लिक हुँदा ८ जनाको मृत्यु

काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी कमिसनर आरके मीनाका अनुसार, तीन जनाको घटनास्थलमै र बाँकी पाँच जनाको किंग जर्ज अस्पतालमा उपचारको...बाँकी

भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार नाघ्यो, महाराष्ट्र भयाबह बन्दै

काठमाडौं। भारतमा कोरोना भाइरस कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्म ५२ हजार ९५२ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहानको तथ्याङ्कअनुसार यस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ७८३ जना पुगेको...बाँकी