News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, समाचार

जिम्बाब्वेमा कोरोनाका कारण टिभी पत्रकारककाे मृत्यु

एजेन्सी। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जिम्बाब्वेमा ३० वर्षीय टेलिभिजन पत्रकार जोरोरो माकम्बाको ज्यान गएको छ । उनी कोरोना भाइरसका कारण जिम्बाब्वेमा ज्यान गुमाउने पहिलो व्यक्ति पनि हुन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पत्रकार माकम्बालाई...बाँकी

बेलायतमा तीन हप्तासम्म लकडाउन, नियम पालना नगर्नेलाई जरिवाना

एजेन्सी। बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले कोरोना भाइरस संक्रमण रोक्नका लागि प्रतिबन्धको घोषणा गरेका छन् । बेलायतका जनतालाई घरभित्रै बस्न अपिल गरिएको छ । यद्यपि, अत्यावश्यक वस्तुको किनमेल, स्वास्थ्य उपचार र कुनै अनिवार्य कामका लागि भने...बाँकी

भारतमा माओवादी आक्रमणबाट १७ सुरक्षाकर्मी मारिए

एजेन्सी। भारतमा सशस्त्र माओवादीको आक्रमणबाट १७ जना सुरक्षाकर्मी मारिएका छन् । माओवादी प्रभावित छत्तीसगढमा १७ शव भेटिएको हो । इन्डियन एक्सप्रेसले हराइरहेका सुरक्षाकर्मीको शव फेला परेको जनाएको छ ।  आइतबार उनीहरुको शव फेला परेको जनाइएको...बाँकी

कोरोना फैलने डरका कारण उत्पन्न तनावपछि झडप हुँदा कोलम्बियामा २३ को ज्यान गयो

एजेन्सी । कोलम्बियाको एक कारागारमा भागदौड मच्चिँदा २३ जना कैदीको मृत्यु भएको छ । कोरानोको त्रासका कारण भएको भागदौडमा ८३ जना कैदीबन्दी घाइते भएको समाचारमा जनाइएको छ । कोलम्बियाका न्यायमन्त्री मार्गारिता काबेलोले ला मोडा जेलमा...बाँकी

समानान्तर समितिबारे भ्रममा नपर्न आग्रह गर्दै कतार माेर्चाकाे विज्ञप्ति ।

कतार। नेपाली जनप्रगतिशिल माेर्चा कतारले समानान्तर समिति गठनबारे मुख खाेलेकाे छ। माेर्चा अध्यक्ष जयकिशाेर पाेद्दारले एक विज्ञप्ति जारी गर्दै साे विषयमा खण्डन गरेका हुन। उनले विज्ञप्तिमार्फत भनेका छन्,-नेपाली जनप्रगतिशिल मोर्चा कतार आफैमा सक्षम तथा गौरवशाली संगठन...बाँकी

कोरोनाकाे कारण बिहारमा थप १ जनाको मृत्यु, नेपालतर्फ संक्रमण जोखिम

एजेन्सी: नेपालसँग जोडिएको भारतको विहार राज्यमा पनि कोरोना भाइरस प्रवेश गरिसकेको छ। भारतीय पत्रिका दैनिक जागरणमा प्रकाशित भएको समाचारअनुसार विहारको राजधानी राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट पटनामा दुई जना बिरामीको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको...बाँकी

कोरोना संक्रमणबाट बच्चा जन्माएलगत्तै आमाको निधन

एजेन्सी : पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमणका कारण मृत्युवरण गरेकी छन्। नाम सार्वजनिक नगरिएकी ती महिलासहित पोल्यान्डमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। विश्वमै कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु...बाँकी

कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, इटलीमा धेरै

एजेन्सी। कोरोनाभाइरसका कारण विश्वभर १० हजार ४ सय ६ जनाको मृत्यु भएको छ । १ सय ८३ मुलुकमा फैलिसकेको कोरोनाभाइरसका कारण २ लाख ५३ हजार ७ सय ९६ जना संक्रमित भएका छन् । १ लाख...बाँकी

मोदीको घोषणा : कोरोना भाइरसको समाधान बताउनेलाई १ लाख पुरस्कार दिने

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको समाधान बताउने जो कोहीलाई एक लाख पुरस्कार दिने घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले कोरोना संक्रमणको समाधानको उपाय(औषधी) ल्याउन सके सो पुरस्कारको घोषणा गरेका हुन्...बाँकी

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

दिल्ली। दिल्लीमा कोरोनाभाइरसबाट पहिलो मृत्यु भएको छ । यहाँको आरएमएल अस्पतालमा शुक्रबार ६८ वर्षकी महिलाको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाभाइरसको संक्रमणका कारण दुईको मृत्यु भएको छ । मृतक महिलाको छोराले ३ देखि २२...बाँकी