News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको मृत्यु, दुई घाइते

काठमाडौं : बालुवाको ढिस्कोले पुरिएर कुवेतमा छ नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ। मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन्। दुई मृतकको पहिचान हुन...बाँकी

काबुलमा बम बिस्फोट पाँच जनाको ज्यान गयाे

काठमाण्डौ। अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान आत्मघाती आक्रमणमा हुँदा झण्डै पाँच जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । स्थानीय समयानुसार बिहान ८ बजेतिर विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिकसहित पाँच जनाको...बाँकी

कोरोना भाइरसः एकैदिन १०३ को मृत्यु, मृतकको संख्या हजार नाघ्यो

एजेन्सी। चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या एक हजार नाघेको छ । हुबेईको स्वास्थ्य आयोगले उक्त प्रान्तमा सोमबार २ हजार ९७ नयाँ संक्रमित भेटिएको...बाँकी

कोरोना भाइरस बारे पहिलो पटक थाहा पाउने डाक्टरको मृत्यु

एजेन्सी। कोरोना भाइरसको बारेमा सुरुमै जानकारी दिने चिनियाँ डाक्टर ली वेनलियाङको सोही भाइरसका कारण मृत्यु भएको छ। ३४ वर्षीय लीको बिहीबार मृत्यु भएको हो। गत डिसेम्बर ३० मा आफ्ना डाक्टर साथीहरूलाई सार्सजस्तै एक किसिमको रोग...बाँकी

भारतीय अभिनेत्रीले गरिन् आत्महत्या

नयाँदिल्ली। भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले शुक्रबार आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार उनले घरमा सुसाइड नोट पनि प्राप्त भएको छ । सेजल शर्मा स्टार प्लसको सिरियल ‘दिल तो ह्याप्पी हे जी’मा अन्तिम पटक देखिएकी...बाँकी

कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या ४१ पुग्यो

एजेन्सी। चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ। शुक्रबारसम्म यो भाइरसबाट २६ जनाको मृत्यु भएको भनिएकोमा चीनियाँ अधिकारीहरुले अरु १५ जनाको समेत ज्यान गरेको पुष्टि गरेका हुन्। हुबेई प्रान्तका...बाँकी

युरोप मोर्चाले गर्यो, गोरखाका अग्निपीडित ढकाललाई आर्थिक सहयोग

                          बेल्जियम : नेपाली जनप्रगतिशील मोर्चा युरोपले गोरखा भीमसेन गाउँपालिका ५ बगुवाका अग्निपीडित झन्डप्रसाद ढकाललाई एक लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । आगलागीबाट...बाँकी

इरानले भन्यो– अमेरिकाको अनुहारमा झापड हान्यौं, तर यत्तिले पुग्दैन

काठमाडौं । इरानका सर्वोच्च धार्मिक नेता आयोतल्लाह अलि खमेनीले इराकस्थित अमेरिकी सैन्य अखाडामा आफूहरुले आक्रमण गरेर अमेरिकाको अनुहारमा झापड हानेको बताएका छन् । उनले यो आक्रमण अझै कम रहेको बताए । राजधानी तेहरानको दक्षिण–पश्चिमस्थित कुम...बाँकी

पेरुमा बस दुर्घटनामा हुँदा १९ जनाको मृत्यु

एजेन्सी। पेरुमा भएको बस दुर्घटनामा परी कम्तीमा  १९ जनाको मृत्यु भएको छ। सोमबार भएको सो दुर्घटनामा परी अरु ४० जना घाइते भएका अधिकारीहरुले जनाएका छन्। पेरुको अरक्वीपा क्षेत्रमा पर्ने काराभेली सहरमा दुर्घटना भएको क्षेत्रीय स्वास्थ्य...बाँकी

एउटै माछा ३४ करोड ७२ लाखमा बिक्री

टोकियो । जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन्। जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ...बाँकी