News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

अमेरिकाको चर्चमा गोली चल्यो, २ को मृत्यु

एजेन्सी। अमेरिकाको टेक्सास राज्यमा रहेको एक चर्चमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। ह्वाइट सेटलमेन्टको चर्च अफ क्रिस्टमा आइतबार बिहान प्रार्थना भइरहेका बेला एक बन्धुकधारीले गोली चलाएका थिए। दुई जनालाई उनले चलाएको गोली लागेपछि...बाँकी

राजाका पूर्व ज्वाईँले गरे आत्महत्या

एजेन्सी। नर्वेका राजाका पूर्व ज्वाईं एरी ब्यानको ४७ वर्षको उमेरमा निधन भएको उनका प्रवक्ताले जानकारी दिएका छन् । थुप्रै उपन्यास र नाटकका लेखक ब्यानले राजकुमारी मार्था लुइससँग सन् २००२ मा विवाह गरेका थिए । उनीहरुको...बाँकी

जेलभित्र झडप हुँदा १८ कैदीको मृत्यु, १६ घाइते

एजेन्सी । जेलभित्र भएको झडपमा परी होन्डुरसमा कम्तीमा १८ जना कैदी मारिएका छन् ।  कैदी कैदीका बीचमा भएको झडपमा परी अरू १६ जना घाइते पनि भएको अधिकारीहरूले जानकारी दिएका छन् । उत्तरी बन्दरगाह शहर तेलामा...बाँकी

क्युवामा ४० वर्षपछि नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी। क्युबाका राष्ट्रपति मिगेल डियाज कानेलले करिब ४० वर्षपछि पहिलो पटक देशमा प्रधानमन्त्री नियुक्त गरेका छन् । पर्यटन मन्त्री मानुएल मारेरो क्रुजलाई सो पदमा नियुक्त गरिएको हो । तत्कालीन क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले प्रधानमन्त्रीको पद...बाँकी

भाजपाका सांसद एवम् पुर्व क्रिकेटर गाैतम गम्भीरलाई ज्यान मार्ने धम्की

नयाँदिल्ली ।भारतिय लाेकसभाका सांसद एवम् भारतका चर्चित पूर्व क्रिकेटर  गौतम गम्भीरलाई ज्यान मार्ने धम्की आएको छ। भारतीय मिडियाका अनुसार उनलाई  विदेशी नम्बरबाट फोन आएको र आफूसहित परिवारलाई मार्ने धम्की दिएकाे बताएका छन। उक्त धम्की आएपछि...बाँकी

देशद्रोहको अभियोगमा पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला

काठमाडौं। पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ । पाकिस्तानको एउटा विशेष अदालतले सेना प्रमुखबाट, सैनिक शासक हुँदै आफैलाई राष्ट्रपति घोषणा गरेका परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको पाकिस्तानी मिडिया डनले जनाएको...बाँकी

पाकिस्तानमा वकिलकाे समुहले गर्याे अस्पताल ताेडफाेड,बिरामीको मृत्युु ,४० वकिल पक्राउ

इस्लामाबाद।पाकिस्तानकाे लाहाेरस्थित एक अस्पतालमा वकिलहरुकाे एक समुहले अस्पतालमा ताेडफाेड गरेका छन्।डाक्टरको कुटाइको बदलामा वकिलहरुको एक समूहले अस्पताल तोडफोड गरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। लाहोरस्थित एक अस्पतालका डाक्टरले एक वकिललाई कुटेको भन्दै बदलाको रुपमा वकिलहरुले अस्पताल...बाँकी

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन, विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्दै

फिनल्यान्ड। फिनल्यान्डमा गठबन्धन सरकारको नेतृत्वमा पुगेकी सान्ना मारिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन् । सोसल डेमोक्रेटिक पार्टीबाट यातायात मन्त्री रहेकी मारिन प्रधानमन्त्री अन्टी रिन्नेले छोडेपछि नेतृत्वमा छनोट भएकी हुन् । ३४ वर्षीया...बाँकी

९० प्रतिस्पर्धीलाई पछि पार्दै विश्व सुन्दरी बनिन्, अफ्रिकी युवती

एजेन्सी । विश्व सुन्दरी प्रतियोगिता २०१९ काे ताज अफ्रिकी युवतीले जितेकी छन् ।एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित भव्य प्रतियोगितामा उनले ताज पहिरिएकी हुन्।प्रतियोगिताको फिनालेमा उनले ९० जना प्रतिस्पर्धीलाई पछि पारेकी थिइन । महिला सशक्तीकरणलाई मुख्य...बाँकी

मेसीले जिते छैटौँ पटक बालोन डी ओर

एजेन्सी। अर्जेन्टिनी फुटवल स्टार तथा बार्सिलोनाका कप्तान लियोनल मेसीले छैटौँ पटक बालोन डी’ओर अवार्ड जितेका छन् । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र भर्जिल भान डिजेकलाई पछि पार्दै मेसीले उपाधि चुमेका हुन् । यो वर्ष जितेको...बाँकी