News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय

क्याफे हमलाका सातजना दोषीलाई मृत्युदण्डको सजाय

ढाका।बंगलादेशको एक अदालतले क्याफे हमलाका सातजना दोषीलाई मृत्युदण्डको फैसला सुनाएको छ। राजधानी ढाकास्थित चर्चित होली आर्टिसन बेकरी क्याफे हमलाका सातजना दोषीलाई अदालतले मृत्युदण्डकाे फैसला  सुनाएको हो । ढाकाको गुल्सन क्षेत्रमा रहेको उक्त क्याफेमा २०१६ को...बाँकी

मालीमा दुई हेलिकोप्टर ठोक्किए, १३ फ्रान्सेली सैनिकको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक मालीमा दुईओटा हेलिकोप्टर एकापसमा ठोक्किँदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु भएको छ । जिहादीविरुद्धको कारबाहीका क्रममा हेलिकोप्टर दुर्घटना भएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले गहिरो शोक...बाँकी

मृत्युदण्ड पाउनु अघि इरानी युवतीले छाडिन् हृदय छुने सन्देश

एक जना  पूर्व गुप्तचर अधिकारीको हत्या गरेको आरोपमा मृत्युदण्डको  सजाय दिइएकी २६ बर्षिया इरानी युवती रेहाने जब्बारीले मृत्युदण्डको सजाय भोग्नु अघि आफ्नी आमालाई सम्बोधन गर्दै दिएको संदेश सबैलाई स्तब्ध पार्ने खालको भएको सन्चार माध्यमहरुले उल्लेख...बाँकी

सिमा बिबाद :कालापानी भारतकाे भुमि हाे-मुख्यमन्त्री रावत

उत्तराखण्ड।नेपाली भुमि कालापानीलाई भारतले आफ्नो नक्सामा राखेसँगै उत्कर्षमा पुगेको विवाद अझै बढ्ने देखिएको छ। देशभर भारतिय बिस्तारबादकाे नाङ्गो हस्तक्षेप बिरुद्ध सडकमा बिराेधशभा भैरहेकाे छ भने प्रधानमन्त्री वलिले भारतलाई एक इन्च पनि जमिन नदिने बताउदै आएका...बाँकी

पाकिस्तानमा सरकार विरुद्ध आन्दोलन ,सेनाको साथ प्रधानमन्त्री इमरानलाई

अन्तर्राष्ट्रिय ।पाकिस्तानमा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन भइरहँदा यहाँको सेनाले प्रधानमन्त्री इमरान खानलाई समर्थन दिएको छ । विपक्षी नेता मौलाना फजलुर रहमानको नेतृत्वमा भएको पाँचदिने मार्च इस्लामाबादमा पुगेर टुंगिएको थियोे भने विपक्षी नेताहरुले उक्त मार्चमा २...बाँकी

भारतमा तीन नेपाली मजदुरको हत्या

रासस।भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ। उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो। पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका  २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी...बाँकी

युवती हत्यामा संलग्न १६ अभियुक्तलाई मृत्युदण्ड

एजेन्सि।बंगलादेशमा एक १९ वर्षिय युवतीलाई  जलाएर हत्या गरिएको घटनामा संलग्न १६ जनालाई मृत्युदण्ड सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। १९ वर्षीया छात्रा नुसरत जहाँ रफीलाई जलाएर हत्या गरेको अभियोगमा त्यहाँको अदालतले १६ जनालाई दोषी ठहर गर्दै...बाँकी

नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत नियुक्त

  एजेन्सी। दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छन्। गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीसँग पहिलो भेटघाट गरिन्। योनहाप...बाँकी

भुटानकाे पुर्वि क्षेत्रमा भारतिय सेनाको जहाज दुर्घटना ,दुईकाे मृत्यु

एजेन्सी ।भारतीय सेनाको हेलिकप्टर भुटानको पूर्वी क्षेत्र योन्फुलामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भारतीय सेनाका अनुसार सैनिकको तालिमका लागि खटिएको हेलिकप्टर शुक्रबार दुर्घटना भएको र दुर्घटनामा भुटानी नागरिक पनि परेका छन्...बाँकी

प्लम्बरलाई अपहरण गरेको अभियोगमा साउदी राजकुमारीलाई सजाय

पेरिस: फ्रान्समा एक कामदारलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा साउदी राजकुमारीलाई यहाँको अदालतले जेलसजाय र ११ हजार डलर जरिवाना तोकेको छ । साउदी राजाकी छोरी हास्सा बिन्त सलमानले अंगरक्षकलाई लगाएर पेरिसस्थित अपार्टमेन्टमा एक प्लम्बरलाई कुटपिट...बाँकी