एजेन्सी,३० जेठ । भारतमा पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणीको कारण उत्पन्न दंगामा संलग्न रहेको आरोप लगाउँदै सुरक्षाकर्मीले केही मुस्लिम व्यक्तित्वहरूको घर ध्वस्त पारेको छ । सत्तारुढ भाजपाका दुई प्रमुख सदस्यहरूले इस्लाम विरोधी टिप्पणी गरेपछि मुस्लिमहरूले...बाँकी
काठमाडौं, २१ जेठ । भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ । सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुसेवालाको हत्यारा नेपालमा...बाँकी
काठमाडाैँ, १६ जेठ । इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो ।...बाँकी
एजेन्सी, ३० बैशाख । संयुक्त अरब इमिरेट्स (यूएई) का शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ । ‘राष्ट्रपति मामिला...बाँकी
एजेन्सी, २६ बैसाख । नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा सोमबार देशभरी मतदान भइरहेको छ । निर्वाचनबाट नयाँ राष्ट्रपतिसँगै देशभरका लागि झण्डै १८ हजार विभिन्न सरकारी पदाधिकारीहरु चयन हुनेछन् । त्यस अन्तर्गत एक उपराष्ट्रपति, १२ जना...बाँकी
भारत, ५ बैशाख । भारतको आसाम राज्यमा चट्याङ लागेर १४ जनाको ज्यान गएको छ । आइतबार आएको भिषण वर्षा र चट्याङमा परेर ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएको छ । आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको...बाँकी
काठमाडौंँ, २२ चैत्र । इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । इण्डोनेशियाको वेष्ट जाभा प्रान्तको वाङडुङ शहरमा रहेको उच्च अदालतले बलात्कारको आरोपमा दोषी ठहर गर्दै इस्लामिक विद्यालयको शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो । शिक्षक...बाँकी
काठमाडौँ, १७ चैत्र । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा शुक्रबार भारतको औपचारिक भ्रमणमा जान लागेका हुन्। शुक्रबारदेखि सुरु हुने भ्रमणमा प्रधानमन्त्री देउवासँगै परराष्ट्रमन्त्री...बाँकी
कञ्चनपुर, ११ चैत्र । भारतीय पक्षले एकसाथ कञ्चनपुरका दुई स्थानमा अवरोध गरेको छ । जिल्लाको उत्तरी भेग ब्रम्हदेब र दक्षिण विचफाँटा नेपाली भूमिमा अवरोध गरेको हो । भारतीय अर्धसैनिक सीमा सुरक्षा बल(एसएसबी)ले कञ्चनपुरको ब्रम्हदेब र...बाँकी
काठमाडौं, ११ चैत । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान...बाँकी