News Portal

  • गृहपृष्ठ आर्थिक, प्रदेश ३, मुख्य समाचार, समाचार

    १७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

    काठमाडौं, २७ असार । विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको हो ।...बाँकी

    निषेधाज्ञा अवधिभर बैंकले जरिबाना लिन नपाउने

    काठमाण्डाै, ४ जेठ । निषेज्ञाधाको समयमा बैंकहरूले जरिबाना लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुली गर्दा जरिबाना नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । चालु आर्थिक वर्षका...बाँकी

    एनएमबि बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं, २ जेठ । एनएमबि बैंक लिमिटेडले आज (आइतवार) देखि रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री खुला गर्ने भएको छ ।  कम्पनीले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको...बाँकी

    सनराइज बैंकको सीइओमा सुमन शर्मा नियुक्त

    काठमाडौं, २८ माघ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन्। बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो। यसअघिका सीइओ जनकराज पौडेलले राजीनामा दिएपछि सीइओ...बाँकी

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने

    काठमाडौं, ६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा आज बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन सकिनेछ । गत २ गतेदेखि खुला गरिएको आईपीओ आजबाट बन्द हुने भएको हो । उक्त बैंकको आईपीओ खरीदका लागि सोमवार...बाँकी

    कांग्रेस नेता गच्छदारकाे सम्पुर्ण सम्पत्ति रोक्का

    काठमाडाैँ , ३ कात्तिक। सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का गरेको छ।  बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति छानबिन भइरहेको अवस्थामा नेता गच्छदारकाे सुनसरी र मोरङ्गमा...बाँकी

    सांसदलाई दसैँ भत्ता : नैतिक प्रश्न मात्र होइन, कानुनी रूपमा पनि भ्रष्टाचार

    सांसदहरूले दसैँ भत्ताका नाममा रकम लिनु नैतिक प्रश्न मात्र होइन, कानुनी रूपमा भ्रष्टाचार साबित हुने देखिएको छ । संघीय वा प्रादेशिक कुनै पनि संसद्का सदस्यको तलब भत्ता सार्वभौम संसद् आफैँले निर्धारण गर्दछ । तर, कानुनी रूपमा व्यवस्था...बाँकी

    नवनियुक्त अर्थमन्त्रीको पहिलो निर्णय २० अर्ब ऋण !

    काठमाडौँ, ३० असाेज।  नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै पौडेलले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । अर्थ सचिव शिशिर ढुंगाना, राजस्व सचिव...बाँकी

    दयालु सन्दीप, त्रिवि क्रिकेट मैदानका कर्मचारीलाई  १ लाख रूपैँया सहयाेग

    काठमाडौँ,२६ असाेज। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पूर्वघोषणाअनुसार त्रिवि क्रिकेट मैदानका ‘ग्राउन्ड स्टाफ’लाई  १ लाख नेपाली  रुपैयाँ दिएका छन्। हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न यूएई पुगेका  युवा क्रिकेटर सन्दीप लामिछानेले घाेषणा गरेकाे उक्त रकम ...बाँकी

    गोदाममा प्याज लुकाएर कृत्रिम अभाव, तीन गुणा बढि मुल्यमा बेच्ने व्यापारी पक्राउ ।

    काठमाडौं । गोदाममा प्याज लुकाएर कृत्रिम अभाव सिर्जना गरी ३ सय प्रतिशतभन्दा बढी मूल्यमा बिक्री गर्ने काठमाडौं बल्खुका एक व्यापारी बुधबार पक्राउ परेका छन् । आफ्नै नाममा होलसेल र खुद्रा व्यापारिक फर्म दर्ता गरेर प्याजमा कालोबजारी...बाँकी