News Portal

गृहपृष्ठ आर्थिक, प्रदेश ३, मुख्य समाचार, समाचार, समाज

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने

काठमाडौं, ६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा आज बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन सकिनेछ । गत २ गतेदेखि खुला गरिएको आईपीओ आजबाट बन्द हुने भएको हो । उक्त बैंकको आईपीओ खरीदका लागि सोमवार...बाँकी

कांग्रेस नेता गच्छदारकाे सम्पुर्ण सम्पत्ति रोक्का

काठमाडाैँ , ३ कात्तिक। सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का गरेको छ।  बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति छानबिन भइरहेको अवस्थामा नेता गच्छदारकाे सुनसरी र मोरङ्गमा...बाँकी

सांसदलाई दसैँ भत्ता : नैतिक प्रश्न मात्र होइन, कानुनी रूपमा पनि भ्रष्टाचार

सांसदहरूले दसैँ भत्ताका नाममा रकम लिनु नैतिक प्रश्न मात्र होइन, कानुनी रूपमा भ्रष्टाचार साबित हुने देखिएको छ । संघीय वा प्रादेशिक कुनै पनि संसद्का सदस्यको तलब भत्ता सार्वभौम संसद् आफैँले निर्धारण गर्दछ । तर, कानुनी रूपमा व्यवस्था...बाँकी

नवनियुक्त अर्थमन्त्रीको पहिलो निर्णय २० अर्ब ऋण !

काठमाडौँ, ३० असाेज।  नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै पौडेलले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । अर्थ सचिव शिशिर ढुंगाना, राजस्व सचिव...बाँकी

दयालु सन्दीप, त्रिवि क्रिकेट मैदानका कर्मचारीलाई  १ लाख रूपैँया सहयाेग

काठमाडौँ,२६ असाेज। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पूर्वघोषणाअनुसार त्रिवि क्रिकेट मैदानका ‘ग्राउन्ड स्टाफ’लाई  १ लाख नेपाली  रुपैयाँ दिएका छन्। हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न यूएई पुगेका  युवा क्रिकेटर सन्दीप लामिछानेले घाेषणा गरेकाे उक्त रकम ...बाँकी

गोदाममा प्याज लुकाएर कृत्रिम अभाव, तीन गुणा बढि मुल्यमा बेच्ने व्यापारी पक्राउ ।

काठमाडौं । गोदाममा प्याज लुकाएर कृत्रिम अभाव सिर्जना गरी ३ सय प्रतिशतभन्दा बढी मूल्यमा बिक्री गर्ने काठमाडौं बल्खुका एक व्यापारी बुधबार पक्राउ परेका छन् । आफ्नै नाममा होलसेल र खुद्रा व्यापारिक फर्म दर्ता गरेर प्याजमा कालोबजारी...बाँकी

घट्यो डिजेल र मट्टीतेलकाे भाउ

काठमाडौं ।भारतिय आयल कर्पोरेसनले गत बिहिवार दिउँसो नयाँ मुल्य शुचि पठाए सँगै नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ । मट्टीतेल र डिजेलको मुल्य घटेपनि...बाँकी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, साउन ३२ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो।...बाँकी

ऋण चुक्ताका लागि मानसिक दबाब नदिन आग्रह

पोखरा, असार २४ । कोभिड–१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा पश्चिमाञ्चल होटल सङ्घ पोखराले कर्जाको साँवा र ब्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ...बाँकी

एनएमसीलाई ९० प्रतिशत नेको इन्स्योरेन्सको बीमा दावी भुक्तानी

झापा। नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को घैलाडुब्बा कार्यालयबाट असार ४ गते राति भल्टबाटै चोरी भएको १८ लाख ८० हजार रुपैयाँको बीमा दावी वापतको रकम नेको इन्स्योरेन्स कम्पनीले आज भुक्तानी गरेको छ । संस्थाको घैलाडुब्बा...बाँकी