News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश १, समाचार

काँकरभिट्टा बहुमुखी क्याम्पस स्ववियुको आयोजनामा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता

मेचीनगर, १७ साउन । मेचीनगरमा जिल्लाभरका क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्वतन्त्र विद्यार्र्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा यही भदौ १५ गतेबाट स्थानीय तुर्केनी खेल मैदानमा प्रतियोगिता आयोजना हुने भएको...बाँकी

नेपालले अमेरिकालाई ६ विकेटले हरायो

काठमाडाै, ५ असार । अमेरिकालाई नेपालले ६ विकेटले हराएको हो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ७७ रन जोडे।  टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिकालाई २०७ रनमा समेटेको थियो। अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन...बाँकी

यूएईलाई हराउँदै नेपाल बन्यो प्रिमियर कप च्याम्पियन

काठमाडौं, १९ बैशाख । एसिसी प्रिमियर कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मंगलबार काठमाडौंमा सम्पन्न फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । योसँगै नेपाल एसिया कपमा छनोट भएको छ । सेप्टेम्बरमा...बाँकी

वर्षाले रोकिएको नेपाल-यूएईबीचको बाँकी खेल आज

काठमाडौं, १९ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत सोमबार भारी वर्षाका कारण स्थगित भएको घरेलु टोली नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको बाँकी रहेको फाइनल खेल मंगलबार हुने भएको छ। सोमबार वर्षाले बिथोलेको खेल...बाँकी

नेपाल र युएईबीचको फाइनल खेल भोलिसम्मका लागि स्थगित

काठमाडौं, १८ बैशाख । एसीसी प्रमियर कपअन्तर्गत नेपाल र युएईविरुद्धको फाइनल खेल भोलिसम्मका लागि स्थगित भएको छ। भारी वर्षाका कारण खेल ‘रिजर्भ डे’सम्मका लागि सरेको क्रिकेट संघ नेपाल (क्यान)ले जानकारी दिएको छ। नेपाल र युएईबीचको...बाँकी

इण्डो–नेपाल भेट्रान फुटबलमा काठमाडौं सेमिफाइनलमा प्रवेश

झापा, ३ चैत । मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगितामा फ्रिडम फाइटर युथ क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा बिहिबार सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा भारतको डुलिजन भेट्रान फुटबल...बाँकी

यूएईमाथि कीर्तिमानी जितसँगै नेपाल विश्वकप छनोटमा

काठमाडौं, २ चैत । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।...बाँकी

नेपाललाई यूएईले दियो ३११ रनको लक्ष्य

काठमाडौं, २ चैत । आईसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईले नेपाललाई ३ सय ११ रनको लक्ष्य दिएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको यूएईले ६ विकेटको क्षतिमा ३ सय...बाँकी

काँकरभिट्टामा जारी इण्डो–नेपाल भेट्रान फुटबल: सिलगुढी सेमिफाइनलमा प्रवेश

झापा, ३० फागुन । भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलगुढी मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रोे क्वाटरफाइनल खेलमा धरान भेट्रान फुटबल...बाँकी

नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा

काठमाडौं, १८ फागुन । नेपालले यू-१९ विश्वकप क्रिकेट खेल्ने भएको छ। नेपालले बिहीबार युएईलाई हराएसँगै श्रीलंका हुने यू-१९ विश्वकपमा स्थान बनाएको हो। जितका लागि नेपालले १९२ रनको चुनौती युएईलाई दिएको थियो। १८४ रन बनाउँदा युएईका...बाँकी