News Portal

गृहपृष्ठ खेलकुद, राष्ट्रिय

नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा

काठमाडौं, १८ फागुन । नेपालले यू-१९ विश्वकप क्रिकेट खेल्ने भएको छ। नेपालले बिहीबार युएईलाई हराएसँगै श्रीलंका हुने यू-१९ विश्वकपमा स्थान बनाएको हो। जितका लागि नेपालले १९२ रनको चुनौती युएईलाई दिएको थियो। १८४ रन बनाउँदा युएईका...बाँकी

बूढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा

धरान, १५ फागुन । धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाँच पटकको उपाधि विजेता नेपाल पुलिस क्लब २३औँ संस्करणबाट बाहिरिएको छ । धरान रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा पुलिस क्लब काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसित २–० गोलअन्तरले...बाँकी

त्रिभुवन आर्मी भद्रपुर झापा गोल्डकपको फाइनलमा

झापा, १३ फागुन । उपाधिका दाबेदार मानिएका संकटा क्लब काठमाडौँमाथि सङ्घर्षपूर्ण जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीले आहा रारा पोखरा गोल्डकपमा ‘ए’ डिभिजन टोली संकटासँग...बाँकी

एपिएफ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

झापा, १२ फागुन । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफले सेमिफाइनलको...बाँकी

भद्रपुर झापा गोल्डकपमा मच्छिन्द्र क्लब सेमिफाइनलमा

झापा, १० फागुन । प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा बुधबारको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र गोल्डकपको अन्तिम चारमा पुगेको हो...बाँकी

संकटा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

झापा, ९ फागुन । संकटा क्लब मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । भद्रपुर ब्लेजर्सलाई मंगलबार १–० ले हराउँदै ए डिभिजन टोली संकटा अन्तिम चारमा पुगेको हो ।...बाँकी

चर्च ब्वाइज भद्रपुर झापा गोल्डकपकाे क्वाटरफाइनलमा

झापा, ८ फागुन । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको...बाँकी

भद्रपुर झापा गोल्डकपमा आयोजक विजयी

झापा, ७ फागुन । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २-० ले पराजित गर्दै आयोजक भद्रपुर...बाँकी

भद्रपुर झापा गोल्डकप आजदेखि सुरु, उद्घाटन खेल आयोजक र भारतकाे जयगाँउ फुटबल क्लबबीच हुँदै

झापा, ७ फागुन । १८ वर्षपछि भद्रपुरस्थित मेची रंगशालामा आजदेखि अन्तराष्ट्रियस्तरको गोल्डकप प्रतियोगिता सुरु हुँदैछ । नेपाल, भारत, भुटान र बंगलादेश गरी १० वटा ‘ए’ डिभिजन क्लबको सहभागिता हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम मुस्ताङ भद्रपुर झापा...बाँकी

नवज्याेति फुटबल कप : आज जिर्मले फुटबल क्लब र न्यू स्टार बीच खेल हुदैँ

मेचीनगर, ३ फागुन । ब्रदर्श युनाइटेड चन्द्रगढी उत्कृष्ट जित निकाल्दै मेचीनगरमा जारी नवज्योति फुटबल कपको अघिल्लो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा रोलिङ्ग क्लब धुलाबारीलाई ३-१ गोलअन्तरले हराउँदै चन्द्रगढी अघिल्लो चरणमा स्थान बनाउन...बाँकी