News Portal

  • गृहपृष्ठ जीवनशैली, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य

    २४ घण्टामा १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाकाे मृत्यु

    काठमाडौं, २ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ९१६ जनाको पिसिआर र एन्टीजेन...बाँकी

    झापामा काेराेना अपडेट : २६५ संक्रमित, १०५ काे डिस्चार्ज

    झापा, १६ जेठ । पछिल्लो २४ घण्टाभित्र झापाका थप २६५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १२६ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआर परीक्षणका १९१ जना र एन्टिजेन...बाँकी

    घरमै होम आइसोलेसनमा बस्दा यी कुराहरुमा ध्यान दिनुस् ।

    काठमाडौं, ३० बैशाख । आफ्नै घरमा होम आइसोलेसनमा बस्दा यी कुराहरुमा ध्यान दिनुस् । -हावा छिर्ने कोठामा एक्लै बस्ने र सकेसम्म कोठा भित्रनै शौचालय भएको कोठा बस्ने । १.जेष्ठ नागरिक,बालबालिका र गर्भवतिको घुलमिल नगर्ने । २.घरभित्र...बाँकी

    यस्ता लक्षणले गर्छ क्यान्सरको संकेत

    एजेन्सी,  २० फागुन । हामीमध्ये धेरैको बेवास्ता गर्ने बानी हुन सक्छ । शरीरमा गम्भीर खालका समस्याको संकेत हुँदाहुँदै पनि हामी त्यसलाई बेवास्ता गरिरहेका हुन्छौँ । शरीरमा कतै अजीव खालको दुखाई भइरहेको हुन सक्छ । वा शरीरको कुनै भागमा...बाँकी

    आज सोनाम ल्होसार, देशभर सार्वजनिक विदा

    काठमाण्डाै, ३० माघ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष...बाँकी

    अमेरिकी -भुटानी नर्सकाे कथा

    अमेरिकाको कान्सासमा वस्ने नेपाली नर्स लक्ष्मी विश्व, ३० कोरोना महामारीका समयमा फ्रन्टलाइनमा खट्ने नेपाली नर्स हुन् । त्यसवापत उनले हालै वलिउड अभिनेत्री प्रियंका चोपडावाट ५ हजार डलर नगद पुरस्कार पनि पाइन् । प्रियंकाले महिला सशक्तीकरण...बाँकी

    ‘फलहारी बा’ को पुस्तकालय प्रेम

    अध्याय १ खानाको वदला फलफूल मात्रै खाएर कति दिन विताउन सकिएला ? एक, दुई या हप्ता दिन । धेरै दिन त पक्कै टिक्न गाह्रो छ । तर, झापा तीस वर्षदेखि फलफूलकै भरमा वाचेका मान्छे पनि...बाँकी

    जाडोयाममा पानीको कमी हुँदा शरीरमा यस्तो प्रभाव पर्छ

    काठमाडौं, ११ माघ । जाडोयाममा त्यसै पनि मानिसहरु कम मात्रामा पानी पिउँछन् । हुन त यो चिसो मौसममा मानिसलाई धेरै कमै मात्रामा पानी प्यास लाग्छ । यद्यपि, त्यसो हुँदा शरीरलाई पानीको आवश्यकता हुँदैन भन्ने सोच्नु...बाँकी

    प्राण बचाउने सिटी रिक्साको कथा

    मेचीनगर,२९ पुस । पूर्व– पश्चिम राजमार्गमा दैनिक सयौँ ठूला–साना गाडी ओहोर दोहोर गर्छन् । कैयौँ अटो र सिटी रिक्साहरु बेतोडले हुइँकिन्छन् । ५७ वर्षकी लीलाकुमारी कार्कीको ‘सिटी’ पनि यही हुलमा वत्तिदै कहिले काँकरभिट्टा पुग्छ, कहिले...बाँकी

    एक पटक प्रयोग गरिसकेपछि तेल पुनः तताएर प्रयोग गर्नुहुँदैन, किन ?

    काठमाडौं, १८ मंसिर । तेललाई पटक–पटक तताउदा अल्डिहाइड नाम गरेको टक्सिन उत्पन्न हुन्छ। यस्तो तेलको सेवन गरेपछि यसमा भएका टक्सिनहरुले शरीरभित्रको प्रोटिन, इन्जाइम र हर्मोनसित प्रतिकृया गरेर स्वास्थ्यलाई धेरै हानी पुर्‍याउन सक्छ। सूर्यमुखीको तेल र...बाँकी