News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, रोचक, समाचार, समाज

आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य, दैनिक गुजारा गर्नै धौधौ

काठमाडाैँ, ८ माघ । लामो स्वास लिँदै फूलमाया तामाङ भन्छिन्, उफ ! महँगी’ । ‘कसरी बालबच्चा पाल्ने ? कसरी आफू बाँच्ने ? सारै गाह्रो भयो ।’ अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना कोठा...बाँकी

उपेन्द्र र बाबुरामबीच खटपट

काठमाडौ, २ माघ । विभाजन भएको ६ महिनामै जनता समाजवादी पार्टी (जसपा) मा गम्भीर विवाद देखिएको छ। जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीचको मतभेदले पार्टीमा स्पष्ट रूपमा दुई गुट...बाँकी

सिंहदरबारमा भीड कम : कर्मचारी व्यस्त, काम चुस्त

काठमाडौं , ३० पुस । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ ।कर्मचारीबाहेक अरूले...बाँकी

नारायणहिटी प्रतिवेदन : मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोष

काठमाडाैँ, २७ पुस । नारायणहिटी दरबारभित्र बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा राजनीतिक नेतृत्व र तालुकवाला मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोषी देखाउनेगरी प्रतिवेदन तयार पारेको पाइएको छ। पछिल्लो समय विवादमा आएको बतास समूहलाई ठेक्का...बाँकी

काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी

काठमाडाैँ, २७ पुस । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय...बाँकी

ललिता निवास प्रकरणः ‘हाइप्रोफाइल’लाई के हुन्छ ?

काठमाडाै, २३ पुस । बालुवाटारस्थित ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई वर्षको अनुसन्धानपछि सरकारी वकिल कार्यालय काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले सो प्रकरणको विषयमा ३ सय...बाँकी

बालिकालाई सुईमार्फत् वयस्क बनाएर देह व्यापार

झापा, २२ पुस । नेपालमा हराएका बालिकालाई भारत पुर्‍याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । विभिन्न...बाँकी

माओवादीमा निर्वाचनबाटै पदाधिकारी र सदस्य छान्न दबाब

काठमाडाैं, १६ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा जारी महाधिवेशनबाटै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्ने दबाब बढेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय समिति मात्रै घोषणा गर्ने मनस्थितिमा...बाँकी

वनमा बीभत्स हत्या

कैलाली, ५ पुस । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दास शुक्रबार साँझ घरबाट निस्किएका थिए । तर, राति घर फर्किएनन्। बरु उनकी श्रीमती धर्मादेवीको फेसबुकमा शनिबार दिउँसो अडियो म्यासेज आयो। त्यहाँ भनिएको छ,...बाँकी

विश्व पौडेल : शेयर बजार सम्पत्ति सुरक्षित राख्ने वैकल्पिक माध्यम हो, साम्राज्यवादको साधन होइन

काठमाडाैँ, २७ मंसिर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले ‘शेयर बजारलाई साम्राज्यवादको साधन भन्नु गलत हो’ भन्दै सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्। दुई पटक देशको प्रधानमन्त्री भइसकेका प्रचण्डले...बाँकी