झापा, १७ पुस । झापा भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रमाया श्रेष्ठको २९ वर्षीय छोरा निश्चल राजभण्डारीको बिहीबार साँझ निधन भएको छ । भद्रपुर- ८ निवासी निश्चल र उनकी श्रीमती पूजा राजभण्डारी तीनदिन अघि भक्तपुरको सानोठिमीमा...बाँकी
झापा, १७ पुस । झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ निवासी अन्दाजी ३५ वर्षीया केलाबत्ती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बुधबार दिउँसो १२...बाँकी
झापा, १३ पुस । साहित्यकार एवम् पूर्व प्रअ भीम खवासको कथा संग्रह ‘सोनसरी भोकै निदाई’ विमोचन गरिएको छ । प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण धरावासीले शनिबार एक कार्यक्रमका बीच कृति विमोचन गरे । पुस्तकमाथि टिप्पणी...बाँकी
झापा, १३ पुस । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पुस १५ गते झापाको गौरीगञ्ज आउने भएका छन् ।नेकपा माओवादी केन्द्र गौरीगञ्जको दोस्रो गाउँ अधिवेशन उद्घाटन गर्न प्रचण्ड सोमबार आउन लागेका...बाँकी
बिर्तामोड, १३ पुस । प्रेस सेन्टर नेपाल झापाको १० औं जिल्ला अधिवेशनले पुष्प खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । आज बिर्तामोडमा सम्पन्न अधिवेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । ११ सदस्यीय...बाँकी
झापा । इसाइहरुको पवित्र पर्व ख्रीष्टमस भव्य रुपमा मेचीनगरभर मनाइएको छ । ख्रीष्टमसको अवसरमा मेचीनगर-५, माङहिम टोलस्थित अनुग्रह गृह मण्डलीले सांगीतिक कार्यक्रम गरी मनाइएको छ । अनुग्रह गृह मण्डलीका पाष्टर हरि थापाको अध्यक्षतामा सम्पन्न भएको...बाँकी
मेचीनगर, ९ पुस । झापाको मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज ९ नम्बर...बाँकी
मेचीनगर, ९ पुस । कृसमसको अवसर पारी मेचीनगर–१० स्थित सालभेसन आर्मी चर्चले करिब २० हजार बराबरको खाद्यन्न लगायतका सामान सहयोग गरेको छ । मेचीनगर ४ मा रहेको मानव सेवा आश्रमलाई चर्चले उक्त सामान हस्तान्तरण गरेको...बाँकी
बिर्तामोड, ८ पुस । झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो ।...बाँकी
मेचीनगर, ७ पुस । २०८१/०८/११ मा झापाको मेचीनगर नगरपालिकालाई सडक विभाग आयोजना निर्देशनालय (ए.डि.यी.) बाट एउटा पत्र आयो । काँकरभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) का सन्दर्भमा आएको पत्र २०८१/०८/१३ मा मेचीनगर नगरपालिकामा दर्ता भएको उल्लेख...बाँकी