मेचीनगर । गाउँ–गाउँमा भविष्यका लागि रकम बचत गर्नुपर्छ भन्ने चेतना पुगेको छ, पछिल्लो समय । घर–घरमा पुगेका छन्, सहकारी संस्थाहरु । सहकारी संस्थाका बजार प्रतिनिधिको पहुँच नपुगेको गाउँ नहोला सायदै ! सहकारीका सदस्य नभएको घर...बाँकी
शैलेस दाहाल रिडर्स झापाका अध्यक्ष हुन् । मेचीनगरस्थित रिडर्स झापाका गतिविधि धेरैजसो काँकरभिट्टा र ईटाभट्टामा हुने गर्छन् । जीवन र समाजसँग सम्बन्धित विभिन्न विषयलाई गहिराइमा बुझ्न अध्ययन र अन्तरक्रिया महत्वपूर्ण हुन्छ भन्ने मान्यता राख्ने रिडर्स...बाँकी
मेचीनगर, १६ मंसिर । मेचीनगर–७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि मेचीनगरकी उपप्रमुख मीना उप्रेती...बाँकी
मेचीनगर, १६ मंसिर । मेचीनगर–५ स्थित बालकल्याण माविमा भएको कुटपिटको घटना प्रहरी प्रशासनसमक्ष पुगेर मिलेको छ । शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बसेको दुवै पक्षको संयुक्त बैठकले घटना मिलाएको हो । जसक्रममा विद्यालयमा अब कुनै...बाँकी
मेचीनगर, १६ मंसिर । शनिबार विहान काँकरभिट्टाको माहोल एकाएक परिवर्तन भयो । अरुबेला बाक्लो रुपमा खासै नदेखिने सुरक्षाकर्मीको उपस्थिति एकाएक बढ्यो । ट्राफिक प्रहरीहरु त्यसरी नै सडकमा निस्किए । झापाका प्रमुख जिल्ला अधिकारीदेखि नेपाल प्रहरी,...बाँकी
मेचीनगर, १४ मंसिर । मेचीनगर नगरपालिका वडा नं–५ स्थित श्री बाल कल्याण मावि परिसरभित्रै शिक्षकमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ । विद्यालय परिसरमा भएको उक्त घटना प्रहरीसम्म नै पुगेको छ भने आवश्यक कारवाहीको माग...बाँकी
शिवसताक्षी, ११ मंसिर । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र शिवताक्षीधाममा श्रीशताक्षी गोरक्षा महोत्सव तथा महायज्ञ २०८१ आयोजना हुने भएको छ । श्री शताक्षीधाम गोलोक गोवर्धन गौशाला तथा श्री शताक्षीधाम धार्मिक तथा पर्यटन विकास समिति शिवसताक्षी–११...बाँकी
मेचीनगर, ११ मंसिर । नेपालको पूर्वी सीमावर्ती शहर काँकरभिट्टाबाट ‘लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान’ सुरुवात भएको छ । मेचीनगर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा सोमबार पूर्वी नाकास्थित काँकरभिट्टाबाट लैगिक हिंसा विरुद्धको...बाँकी
मेचीनगर । साविक नगलबन्दा–७ हाल मेचीनगर नगरपालिका वडा नं ५ मा रहेको साढे १० विगाह बढी सरकारी जग्गा मेचीनगर नगरपालिकाले संरक्षण गर्ने गरी ‘कब्जा’मा लिएको छ । विहीबार नगरको डोजरसहित जग्गास्थलमै पुगेको नगर प्रमुख गोपालचन्द्र...बाँकी
झापा, ४ मंसिर । झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि...बाँकी