झापा, ४ मंसिर । जिल्लाको सदरमुकाम भद्रपुर–धुलाबारी जोड्ने हडिया नदी माथिको पक्की पुल भत्किएको छ । भद्रपुर सीमा छेउमै यसअघि भ्वाङ परेको पुल भत्किएपछि चार दिन देखि सवारीसाधन ओहोरदोहोर ठप्प बनेको छ । जसकारण चार...बाँकी
झापा, २ मंसिर । साना शहरी खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था चारआलीकाे अध्यक्षमा राजन चिमरिया निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न भएकाे मतगणनामा तीन बर्षे कार्यकालका लागि साझा प्यानलका चिमरिया निर्वाचित भएका हुन् ।...बाँकी
झापा, २ मंसिर । जंगली हात्तीको आक्रमणबाट झापाको दमकमा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा दमक नगरपालिका- ३ निवासी ४५ वर्षीय मीनबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहानकाे...बाँकी
मेचीनगर । भवानी सानै थिइन् । गाउँघरमा क्रिकेटको क्रेज थियो । सानै भएपनि उनलाई क्रिकेटप्रतिको रुची अधिक थियो । उनका दाइ हरि गाउँमा साथीहरुसँग क्रिेकट खेल्न जाने गर्थे । उमेरमा सानी भवानी दाइलाई पछ्याउँदै क्रिकेट...बाँकी
मेचीनगर । मध्य दिनको पारिलो घाम, पूर्वबाट आउने शितल हावाको आभाससँगै हातमा खुकुरी लिएर चोया काड्दैछन् उनी । फुलेर सेतो छ कपाल, कालो गञ्जी र सेतो हाफपाइन्टमा भेटिएका उनलाई डोको बुन्नका लागि चाहिने चोया काड्नको...बाँकी
मेचीनगर, २५ कार्तिक । चारआली साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । संस्थाको यही मंसिर १ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । निर्वाचन अघि शनिबार...बाँकी
झापा, २५ कार्तिक । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति...बाँकी
झापा, २० कात्तिक । झापाको बिरिङ खोला किनारमा आयोजना गरिने छठ पूजाको तयारी पूरा भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै छठ समाज सेवा समिति बिर्तामोडले पूजाका लागि आवश्यक तयारी पूरा भएको जनाएको हो...बाँकी
काठमाडौँ, २० कार्तिक । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च...बाँकी
मेचीनगर, २० कार्तिक । झापाको मेचीनगर–९ स्थित सातपाखे ब्याण्डको आयोजनामा भोलि (बुधबार) सांगीतिक साँझको आयोजना गरिने भएको छ । कला, साहित्य र संगीतका पारखीलाई एकै ठाउँबाट प्रस्तुत गर्दै तीनै विधामा ख्याति कमाएका र उदयमान युवा...बाँकी