News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

काठमाडौं, २६ फागुन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’द्वारा सम्मानित भएकी छिन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति आयोजित विशेष समारोहमा उनलाई लन्डनका मेयर सादिक खानले उक्त अवार्ड प्रदान गरेका हुन् ।...बाँकी

धरमपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, २५ । झापामा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका- ११ का ३२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व-पश्चिम...बाँकी

काँकरभिट्टामा भाेलिदेखि जीवन विज्ञान सम्बन्धी शिविर हुँदै

झापा, २५ फागुन । काँकरभिट्टामा जीवन विज्ञान याेग–ध्यान साधना कार्यक्रम संचालन हुने भएको छ । आदर्श मावि २०४२ (एसएलसी) समुहको आयोजना तथा मेचीनगर नगरपालिका वडा नं ६ को सहयोगमा भोलिदेखि सप्ताहव्यापी रुपमा चैत्र ३ गतेसम्म...बाँकी

प्रेस क्लबमा आमसञ्चार र समावेशी पत्रकारिता बारे पुस्तक चर्चा

झापा, २५ फागुन । प्रेस क्लब मेचीनगरकाे आयोजनामा आमसञ्चार र समावेशी पत्रकारिता विषयक अन्तरक्रिया तथा पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमुलक पुस्तकको विमर्श कार्यक्रम आज मेचीनगरमा सम्पन्न भएको छ । प्रेस क्लब मेचीनगरकाे कार्यालयमा आयोजित कार्यक्रममा...बाँकी

मेचीनगरमा फागुन २९ देखि ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया ’ हुँदै

झापा, २५ फागुन । मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया’ हुने भएको छ । आउँदो फागुन २९ गतेदेखि प्रतियोगिता हुने मेचीनगर खेलकुद विकास समितिले बिहिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । काँकरभिट्टाको खेल मैदानमा हुने...बाँकी

शिवसताक्षीमा कनकाई सिँचाइको नहरमा डुबेर एक जनाको मृत्यु

झापा, २४ फागुन । झापाको शिवसताक्षीमा एकजना बृद्धको नहरमा डुबेर मृत्यु भएको छ । बिहीबार स्थानीय वडा-६ स्थित धौले चोकबाट घरतर्फ जाने क्रममा कनकाई सिँचाइको नहरमा डुबेर ८४ वर्षीय केदारनाथ बुढाथोकीको मृत्यु भएको हो। स्थानीय...बाँकी

काँकरभिट्टामा दुई महिला सम्मानित

झापा, २४ फागुन । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहीवार झापाको मेचीनगरमा दुईजना ज्येष्ठ महिलालाई सम्मान गरिएको छ । मेचीनगर -६ काँकरभिट्टामा रहेको पूर्वीद्वार महिला समूहले सावित्रा थापा र चन्द्रमाया पनेरुलाई सम्मान...बाँकी

इस्ट होराइजनमा फागुन २६ र २७ गते ‘वसन्त उत्सव’

मेचीनगर, २४ फागुन । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन माविले फागुन २६ र २७ गते ‘वसन्त उत्सव’ आयोजना गर्ने भएको छ । वसन्त उत्सव विद्यालय परिसरमा सञ्चालन हुनेछ । विद्यार्थीको सिकाई अनुभवलाई व्यवहारमा उतार्ने लक्ष्यका...बाँकी

झापा गोल्डकपमा आर्मी सेमिफाइनलमा प्रवेश

झापा, २४ फागुन । चारपटकको च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलोपटक सहभागिता जनाएको मच्छिन्द्र फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा...बाँकी

‘समृद्ध समाज बनाउने मेरो परिकल्पना’

झापा, २३ फागुन । सुष्मा कार्की डोली मेचीनगर नगरपालिका वडा नं ९ की दलित महिला वडा सदस्य हुन् । सामाजिक क्षेत्रमा रहेर सक्रियताका साथ काम गर्दै आएकी उनी गत निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै वडा...बाँकी