News Portal

गृहपृष्ठ प्रदेश ३

दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ९ मंसिर । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतका न्यायाधीश कमला पौडेलले आइतबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी...बाँकी

आजदेखि यमपञ्चक अर्थात् तिहार सुरु हुँदै

काठमाडौँ, १३ कार्तिक । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि...बाँकी

रवि पक्राउको विरोधमा रास्वपाले आजदेखि काठमाडौं केन्द्रित प्रदर्शन गर्दै

काठमाडौं, ९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौंमा आन्दोलन गर्ने भएको...बाँकी

पक्राउ पूर्जी जारी भएपछि रवि लामिछानेले भने- ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि सरकारको कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो ! तपाईंको हातमा तस्करले...बाँकी

बडादशैं : टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं, २६ असाेज । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा...बाँकी

आज महानवमी पर्व मनाइँदै

झापा, २५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा...बाँकी

पूर्वराजारानीले दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौँ, १८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले यसवर्षको दसैँमा पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्। पूर्वराजारानीले विजया दशमीका दिन सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने शाहको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार...बाँकी

आज दसैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं, १८ असोज । नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रको पहिलो दिन बिहीबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा...बाँकी

बडादशैं सुरु : आज घटस्थापना, कति बेला छ उत्तम साइत ?

काठमाडौँ, १७ असाेज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन...बाँकी

सिधा कुराका पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान

काठमाडौँ, १४ असोज । पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान भएका छन् । ‘सिधाकुरा’ अनलाइनका कार्यकारी सम्पादक ढुंगाना र प्रकाशक तथा प्रस्तोता कँडेल जेल चलान भएका हुन् । अदालतको अवहेलना ठहर भएसँगै उनीहरू...बाँकी