News Portal

गृहपृष्ठ प्रदेश ३

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौँ, १४ असोज । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन्। उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने उनको सचिवालयले जनाएको छ। संयुक्त राष्ट्रसंघको ७९ औं...बाँकी

बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु

काठमाडौँ, १४ असोज । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह...बाँकी

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

काठमाडौँ, १२ असोज । वर्षाजन्य विपद्मा परी काठमाडौँ उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक...बाँकी

पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु

पाटन, १२ असोज । अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छ भने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१० का वडध्यक्ष शेखर न्यौपानेका अनुसार...बाँकी

मेचे समुदायको संस्कृतिमा आधारित माखाल उपन्यासको लोकार्पण

काठमाडौं, ११ असोज । सीमान्तकृत मेचे समुदायको संस्कृति र राजनीतिक जागरणलाई विषयवस्तु बनाइएको उपन्यास माखाल आज राजधानीमा लोकार्पण गरिएको छ। तेजप्रकाश श्रेष्ठद्वारा लिखित र परिचय पब्लिकेसनद्वारा प्रकाशित उपन्यासमा मेचे समुदायले स्वनियमका लागि कायम राखेको माखाल...बाँकी

सहकारी ठगीमा फरार मेयर दिल्लीबाट पक्राउ

काठमाडौं, ११ असोज । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको...बाँकी

यस वर्ष टीकाको साइत बिहान ११:३६ बजे

काठमाडौँ, ५ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष...बाँकी

प्रधानमन्त्री ओली आज न्यूयोर्क जाँदै

काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका जाँदै छन्। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान जान...बाँकी

नेकपा बहुमतसहित तीन पार्टीबिच एकता

काठमाडौँ, ३ असोज । मोहन वैद्य नेतृत्वबाट छुटिएकाे नेकपा बहुमत, कम्युनिस्ट पार्टी नेपाल र कम्युनिस्ट को–अर्डिनेशन नेपालबिच पार्टी एकता भएको छ । बुधबार तीन पार्टीबिच एकता भएको नेकपा बहुमतले वक्तव्यमार्फत जानकारी दिएको छ । पार्टीको...बाँकी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, ३ असोज । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले जानकारी दिए...बाँकी