News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

बिर्तामोडको होटलबाट २ सय डोज कोरोना खोप बरामद

झापा, १५ साउन । झापा विर्तामोडको एक होटलमा लुकाइएको २ सय डोज खोप प्रहरीले बरामद गरेको छ । विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्काले शुक्रबार टाइमलेस मुभमेन्ट होटलमा खोप लुकाएको थाह पाएपछि स्थानीयले...बाँकी

शुक्रबार देशभर ३६११ जनामा कोरोना संक्रमण, २७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १५ साउन । नेपालमा थप ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गएकाे २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा १४ हजार ६६१ जनाको परीक्षणका क्रममा शुक्रबार ३ हजार...बाँकी

एमसीसी सम्झौता संसद्‍मा पेश गर्न भीम रावलको माग

काठमाडौ, १५ साउन । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसीसँग सम्बन्धित सबै सम्झौता संसद्‍मा पेश गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद रावलले एमसीसीसँग सम्बन्धित सबै सम्झौताका विषयमा संसदले बुझ्न...बाँकी

लुम्बिनी प्रदेशमा सत्ता टिकाउने र ढाल्ने खेल

काठमाडाैं, १५ साउन । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले पटकपटक सदनमै भन्ने गरेका छन्, ‘अल्पमतमा परेपछि एक मिनेट पनि कुर्सीमा बस्दिनँ, नैतिकताका आधारमा राजीनामा दिन्छु।’ अरूलाइ नैतिकताको पाठ पढाएर नथाक्ने मुख्यमन्त्री पोखरेलले बजेट पास...बाँकी

आज खीर खाने दिन अर्थात साउन १५

काठमाडौं, १५ साउन ।नेपाली परम्परा अनुसार आज खिर खाने चलन छ । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खिर खाई यो पर्व मनाउने गरिन्छ । असार श्रावणमा धान रोपाईंको काम सकेर खुशीयाली स्वरुप...बाँकी

कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित

काठमाडौ, १५ साउन । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले...बाँकी

ओलीसँग भेट्न नेपालको ‘आनाकानी’

काठमाडौं, १५ साउन । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर, १० बुँदेप्रति नै असहमति राख्दै आएका...बाँकी

मन्त्रालय भागवण्डामा सहमति जुट्यो, मन्त्री छान्न अझै सकस

काठमाडाैं, १५ साउन । सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी...बाँकी

न्यायाधीश नै बिचौलिया !

काठमाडौं, १५ साउन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गठन गरेको एक अध्ययन समितिले अदालतका न्यायाधीश नै बिचौलिया हुने गरेको निष्कर्ष निकालेको छ । उक्त समितिले प्रधानन्यायाधीश राणालाई न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा...बाँकी

राष्ट्रिय योजना आयोगका उपाध्यक्षद्वारा शपथ ग्रहण

काठमाडौं, १४ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई शपथ ग्रहण गराएका हुन्। प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यद्वय...बाँकी