News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि आइतबार सार्वजनिक बिदा

काठमाडाैं। नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ।चिनियाँ राष्ट्रपति सी को दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हाे। चिनियाँ राष्ट्रपति सीको स्वागत तथा सम्मानका लागि याे बिदा दिन...बाँकी

कारागार भित्रबाट स्नातकोत्तर पास गदै – मेरिना

काठमाडौं। सामान्य मानिसलाई कैद सजाय भनेको यातना हो भन्ने लाग्छ ,यस्तो लाग्नु स्वाभाविक पनि हो । चारैतिर काँडेतारले घेरिएको घर प्रहरीले चौविसै घण्टा डिउटी गर्ने ठाउँ  प्रसाशनले चाहेको बेला भन्दा अरुवेला भेट्नै नमिल्ने , यो...बाँकी

झापा प्रहरी प्रमुख एसपी मैनाली सम्मानित

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली सम्मानित भएका छन् । ६४औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा शुक्रबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मैनालीलाई प्रशंसा–पत्रद्वारा सम्मान...बाँकी

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा सातको मृत्यु, ३० बढी घाइते

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ९ भोटसिपाको तीखु मोडबाट बस खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । ३० जना भन्दा बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद...बाँकी

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तालिका सार्वजनिक

काठमाडाैँ। चीनले राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको मिति सार्वजनिक गरेको छ । चिनियां विदेशमन्त्रालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । चिनियां विदेशमन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति...बाँकी

टीका लगाउन हिडेका दम्पतीको खोलाले बगाएर मृत्यु

दैलेख । दुल्लु नगरपालिका र नारायण नगरपालिकाको सीमा क्षेत्रमा बग्ने छामघाट खोलामा दुई जनाको शव फेला परेको छ। चुप्राबजार नजिक लोहोरे र छामघाट दोभानमाथि छामछाट खोलाको तालमा डुबको अवस्थामा दुई जनाका शव फेला परेका हुन्।...बाँकी

आज महानवमी सिद्धिदात्री देवीको पूजा अर्चना गरिँदै

काठमाण्डौँ । नेपालीहरुको महान चाड बडा दशैँको आज नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरी मनाईँदैछ । दायाँतर्फको तल्लो हातमा चक्र, माथिल्लोमा गदा, बायाँतर्फको तल्लो हातमा शंख, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्धिदात्रीका रुपमा चिन्ने...बाँकी

पूर्व सभामुख महरा निवासबाटै पक्राउ

काठमाडौं। संघीय संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निर्वतमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बालुवाटारस्थित सरकारी निवासबाट आइतबार साँझ महरालाई नियन्त्रणमा लिएको हो । बलात्कारको प्रयास गरेको आरोपमा...बाँकी

तपाई वा तपाईको परिवारको शरीरमा रगतको अभाव छ ? यस्ता खानेकुरा खानुहोस्

काठमाण्डौं । शरीर स्वस्थ र निरोगी रहनका लागि हामीले आहारबिहारमा बिशेष ध्यान पुर्‍याउनु पर्छ  तर पछिल्लो समय गलत खानपान र विलासी तथा अव्यवस्थित जीवनशैलीका कारण मानिसहरु दिनानुदिन अनेक समस्याको शिकार हुदै गैरहेका छन्। जस्तै मुटु...बाँकी

सिन्धुलीमा बस दुर्घटना : ३ को मृत्यु, १७ घाइते, ५ जनाको अवस्था गम्भीर

काठमाडौं : सिन्धुलीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा शनिबार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख...बाँकी