News Portal

गृहपृष्ठ मुख्य समाचार

झापामा रास्वपाका कार्यकर्ताले गरे गिरीबन्धु चिया बगानमा विराेध प्रदर्शन

झापा, ३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गिरीबन्धु चिया बगानमा प्रदर्शन गरेका छन्। गिरीबन्धु चिया बगानको जग्गा बेच्न कानुनी अड्चन फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीको...बाँकी

पक्राउ पूर्जी जारी भएपछि रवि लामिछानेले भने- ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि सरकारको कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो ! तपाईंको हातमा तस्करले...बाँकी

मेचीनगरमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा, २७ असाेज । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका– ७ स्थित इटाभट्टामा आइतबार बिहान साढे ७ बजे धुलाबारीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र-०१–१७ प ७४४...बाँकी

भद्रपुरमा दुई वटा मोटरसाइकल ठोक्किँदा भण्डारीको मृत्यु, दुई घाइते

झापा, २५ असाेज । झापाको भद्रपुरमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । मेची राजमार्ग अन्तरगत चारआली केचना सडक खण्डको भद्रपुर नगरपालिका- १० स्थित...बाँकी

वन स्तरीय फुटवलमा मागुमाडी र पाँचपोखरी विजयी

झापा, १६ असाेज । मेचीनगर- ३ मा जारी प्रथम बहुवन तथा पाँचपोखरी सामुदायिक वन स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलवार दुई खेल सम्पन्न भएका छन् । प्रतियोगितामा मागुमाडी सामुदायिक वन र पाँचपोखरी सामुदायिक वन...बाँकी

मेचीनगरमा भुक्तानी रकम अब सेवाग्राहीको खातामा

झापा, ८ असाेज । झापाको मेचीनगर नगरपालिकामा मंगलबारदेखि इलेक्ट्रोनिक्स फण्ट ट्रान्सफर प्रणाली (इएपटी) लागु भएको छ । यो प्रणाली लागु भएसँगै नगरपालिकाबाट भुक्तानी लिने सेवाग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधैं बैंक खातामा जाने भएकाे छ ।...बाँकी

झापामा एक कैदी अस्पतालबाट फरार

झापा, ३० भदौ । अस्पतालमा उपचाररत रहेका झापाका एक कैदीबन्दी फरार भएका छन् । भद्रपुर नगरपालिका–५ निवासी २४ वर्षीय जीवन साह फरार भएका हुन् । साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको...बाँकी

शिवसताक्षीमा भाइको हत्या आरोपमा दाइ पक्राउ

झापा, २८ भदौ । झापाको शिवसताक्षीमा गएराति एक पुरुषको शव फेला परेको छ। शिवसताक्षी- ८ शितल चोकमा ४२ वर्षीय रामप्रसाद सिटौलाको शव फेला परेको हो । हत्या आरोपमा मृतकका दाजु नारायण सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको...बाँकी

मेचीनगरकी दीक्षाको अस्ट्रेलियामा शङ्कास्पद मृत्यु

झापा, २६ भदौ । झापाको मेचीनगर– १४ की तुलसा माया शिवाकोटी (दिक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । अष्ट्रेलियाको सबैभन्दा ठुलो शहर सिड्निदेखि केही दुरिमा रहेको हाइट पार्क छेउको फिलिप्स पार्क परिषरमा त्यहाँको प्रहरीले...बाँकी

मेचीनगरमा हात्तीको बङ्गारासहित एक जना पक्राउ

झापा, २५ भदौ । झापाकाे मेचीनगरमा जङ्गली हात्तीको बङ्गारा, दाँत, पुच्छर, खुर, सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर- ९ का खगेन्द्र चापागाईँ रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । संरक्षित...बाँकी