News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री र राज्यमन्त्रीले दिए राजीनामा

धनगढी, २२ भाद्र । सुदूरपश्चिम प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिने भएका छन् । नेकपा एमालेमै रहने निर्णय लिएका दुई मन्त्रीले राजीनामा दिने भएका हुन् । राजीनामा दिन तयार भएकामा आर्थिक मामला तथा योजनामन्त्री प्रकाशबहादुर शाह...बाँकी

तोकियो देउवाको गृहजिल्लामा अधिवेशनको मिति

काठमाडाैँ, २२ भदाै । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा वडा अधिवेशनको मिति तय भएको छ । ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसक्दा पनि पार्टी सभापति कै गृह जिल्ला डडेलधुरामा भने अधिवेशन सुरु हुन...बाँकी

दलित संघको अध्यक्षबाट विश्वकर्माले दिए राजीनामा

काठमाडौं, १६ भदाै । कांग्रेस केन्द्रीय सदस्य एवं नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले राजीनामा दिएका छन् । पार्टीको निर्वाचन निर्देशिकाले दलित समुदायको प्रतिनिधित्व हुने बाटो बन्द गरेको भन्दै निर्देशिकामा असहमति जनाउँदै विश्वकर्माले राजीनामा दिएको घोषणा...बाँकी

विप्लव निकट विद्यार्थी संगठनकाे राष्ट्रिय सम्मेलन असोजमा हुने

काठमाडौं, १३ भदाै । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आगामी असोज महिनामा २२औं राष्ट्रिय सम्मलेन गर्ने भएको छ । अखिल (क्रान्तिकारी) २२औं राष्ट्रिय सम्मेलन आयोजक समितिको...बाँकी

कोरोना अपडेट : थपिए १८५७ नयाँ संक्रमित, २७ जनाको मृत्यु

काठमाडाैं, १२ भदाै । देशभर पछिल्लो २४ घन्टामा देशभर १ हजार ८ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९ हजार ४ सय ९ जनाको पिसिआर र...बाँकी

माओवादी केन्द्र प्रदेश १ को इन्चार्जमा राम कार्की

झापा, १० भदौ । नेकपा माओवादी केन्द्रले प्रदेश तथा जिल्ला इन्चार्ज र पदाधिकारी चयन गरेको छ । समितिको म्यण्डेट अनुसार स्थायी समितिको बैठकले संगठनात्मक कार्यविभाजन गरेको हो । एमालेसँगको पार्टी एकताबाट बनेको तात्कालिन नेपाल कम्युनिष्ट...बाँकी

भीम आचार्य प्रदेश–१ काे मुख्यमन्त्रीमा नियुक्त

विराटनगर, १० भदौ । प्रदेश–१ काे मुख्यमन्त्रीमा एमाले सविच भीम आचार्य नियुक्त हुनुभएको छ । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएलगत्तै आर्चाय मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । केही बेरअघि उहाँको सपथसमेत सकिएको छ । प्रदेश प्रमुख...बाँकी

शेरधन राईले आजै राजीनामा दिने, भीम आचार्य मुख्यमन्त्री बन्दै

विराटनगर, १० भदाै । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज बिहीबार राजीनामा दिने भएका छन् । नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । सोही बैठकबाट मुख्यमन्त्री राइले पदबाट राजीनामा...बाँकी

ओलीले ल्याएको र देउवाले ल्याएको अध्यादेशमा आकाश–जमिनको फरक : प्रचण्डको दाबी

काठमाडाैं, ३ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, लोकतन्त्र र गणतन्त्र रक्षाका लागि ल्याएको भन्दै राजनीतिक दल सम्बन्धीअध्यादेशको बचाउ गरेका छन् । विगतमा केपी ओली सरकारले ल्याएको अध्यादेश र अहिलेको अध्यादेशमा...बाँकी

अफगानी राष्ट्रपति घानीले देश छाडे

एजेन्सी, ३१ साउन । तालिबान फौज राजधानी काबुल प्रवेश गरेपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। उनले आफ्नो कोर टिमसहित अफगानिस्तान छाडेका हुन्। उनी अफगानिस्तानबाट भागेर ताजिकिस्तान पुगेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यसअघि उनले...बाँकी