News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

नयाँ पार्टीको नाम नेकपा (समाजवादी केन्द्र) राख्न प्रचण्डको प्रस्ताव

काठमाडौँ, ६ साउन । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र) राख्न प्रस्तावसमेत...बाँकी

प्रदेश १ को नाम किरात प्रदेश राख्‍न किरात राई यायोक्खाकाे माग

खोटाङ, ५ श्रावण । किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्‍न माग गर्दै जनप्रदर्शनको तयारी गरेको छ । प्रदेश १ को नामकरण पेचिलो बन्दै गएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेल बजारमा जनप्रदर्शनको...बाँकी

पोखरामा एटिएम मेसिन फोडेर १५ लाख चोरी

काठमाडाैँ, ५ श्रावाण । पोखरामा एक बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको छ।पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं...बाँकी

मिडियासँग मैले थुप्रै अपेक्षा गरेको छु : मेयर बुढाथोकी

मेचीनगर, ५ श्रावण । मेचीनगरबाट नियमित रुपमा प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले विहीबार आफ्नो ७ औँ वार्षिकोत्सव मनाएको छ । उक्त खबरमञ्चका सम्पादक तथा प्रकाशक प्रकाश पौडेलको अध्यक्षता एवम् मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख...बाँकी

हात्ती र ढुंगागिटीका विषयमा पाँच दलको ध्यानाकर्षण

मेचीनगर, ५ श्रावण । मेचीनगरका सत्ता गठबन्धनका पाँच दलले जंगली हात्तीको समस्या र नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवाको दोहनका विषयमा स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको छ ।विहीबार गठबन्धनमा आबद्ध मेचीनगरका पाँच दलका प्रतिनिधिहरुले मेचीनगर नगरपालिकाका...बाँकी

पालिकाबाटै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गर्न माग

काठमाडौं, ५ श्रावण । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त ढकालले निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्दा पालिकाबाट गर्नपर्ने माग गरेका छन्।प्रतिनिधिसभाको शून्य समयमा सांसद ढकालले मतदाता नामावली संकलन गर्न प्रत्येक पालिकाका गर्नुपर्ने र सोही क्रममा...बाँकी

ताप्लेजुङबाट ७२ करोड बजेट रकम फ्रिज

ताप्लेजुङ, ५ श्रावण । ताप्लेजुङबाट गत आर्थिक वर्षमासाढे बहत्तर करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको अर्थात फ्रिज...बाँकी

ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ

काठमाडाैँ, ५ श्रावण । पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माण अलपत्र अवस्थामा रहेको छ । विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिरका लागि आवश्यक सामग्रीको समयमै जोहो गर्न नसक्दा अझै अन्योलको...बाँकी

दक्षिण अफ्रिकाको राजदूतमा दानबहादुर तामाङ नियुक्त

काठमाडौं,५ श्रावण । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा दानबहादुर तामाङ नियुक्त भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङलाई राजदूतमा नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि तामाङको नाम संसदीय सुनुवाई समितिले नियुक्तिका लागि अनुमोदन...बाँकी