News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

विप्लवका पाँच नेता पुन गिरफ्तार

काठमाडौं :नेपाल कम्युनिस्ट पार्टीका पाँच जना नेताहरूलाई अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ । जिल्ला अदालत संखुवासभाले सोमबार घनश्याम श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, छिरिङ शेर्पा, माधब गौतम र रमेश खड्कालाई रिहा गर्न...बाँकी

विप्लवका दुई कार्यकर्ता सत्तारूढ नेकपामा प्रवेश

झापा: नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा झापाका दुईजना कार्यकर्ता रिहा भएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। ‘विप्लव’ नेतृत्व नेकपाका झापा जिल्ला सचिवालय सदस्य चमनलाल माझी (चमारु) र जिल्ला सदस्य श्याम कुमार मैनाली...बाँकी

एनसेल कर विवाद: सर्वोच्च अदालतले गरेको निर्णयका विरुद्ध विप्लवद्वारा आन्दोलनकाे घाेषणा

काठमाडौं ।नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेल कर असुलीबारे सर्वोच्च अदालतले गरेको  विवादास्पद फैसलाको विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । पार्टीका महासचिव विप्लव आफैँले आज एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनकाे घाेषणा...बाँकी

बिउँतदै विप्लवकाे जनसत्ता- झापामा २० बिघा भन्दा बढि जग्गा र घर कब्जा

झापा।नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे जनसत्ताले झापामा २० बिघा भन्दा बढि जग्गा र घर कब्जा गरेकाे छ। तत्कालीन सशस्त्र माओवादी जनयुद्धताका माओवादीले प्रशासन लगायतका समाजका बुद्धिजीवी ब्यक्तिहरुलाई राखि कागजात गर्दै सहिद परिवारलाई दिलाएको माेही...बाँकी

रौतहटका एक दर्जन नगरपालिकाका प्रमुख र उपप्रमुखबीच बोलचाल बन्द, कामकारवाही प्रभावित

रौतहट : स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आश गरे। तर, जोसँग आशा गरिएको थियो, उनीहरु नै आपसी मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहा रह्यो र यस्तै अवस्था छ,...बाँकी

सुनसरीमा विप्लव निकट विद्यार्थी संगठनको अभियान तिव्र

सुनसरी ।नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुनसरिले कम्ययुनिस्ट  विद्यार्थी अभियान भाग २काे तिव्र प्रचारप्रसार र संगठन बिस्तार सहित जिल्लाका विभिन्न स्थानमा भित्तेलेखन समेत गरेको छ। विप्लवले नेतृत्व...बाँकी

नेपाली जनप्रगतिशिल मोर्चा कतारको सातौं अधिवेशन भव्य रुपले सम्पन्न

कतार ।नेपाली मजदुरहरुको साझा संगठनको रुपमा स्थापित नेपाली जनप्रगतिशिल मोर्चा कतारले गत शुक्रबार  २३ अगस्टका  दिन सनैयाँको ग्रेण्डमल नजिकै रहेको प्लाजा स्थित ह्वाईट हाउस रेस्टुरेन्टमा आयोजना गरेको सातौ अधिवेशन भव्यरुपले सम्पन्न गरेको छ। शुक्रबार सम्पन्न...बाँकी

 विप्लवद्धारा भदौ ९ गते चितवन जिल्ला बन्द

काठमाडौं: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले राप्ती नगरपालिका ओहोलेवाङमा जनप्रतिनिधिको निर्देशनमा प्रतिक्षालयलाई प्रहरीले भत्काएकोमा विरोध स्वरुप चितवन बन्दको आवहवान गरेको छ । जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले विज्ञप्ति निकाली उक्त कदमको विरोध गर्दै...बाँकी

सरकारी जग्गामा रहेको नेकपाकाे केन्द्रीय कार्यालय हटाउन कांग्रेसको आग्रह

काठमाडाैं। प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकारी जग्गा भोगचलनसम्बन्धि नियम विपरित धुम्बाराहीमा रहेको नेकपाकाे पार्टी केन्द्रीय कार्यालय तत्काल हटाउन आग्रह गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सत्तारुढ दलकाे केन्द्रीय कार्यालय जग्गाको भोगचलन...बाँकी

हिन्दूराष्ट्र अपरिहार्य छः अध्यक्ष थापा

विराटनगर, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालीबीचको एकतालाई बलियो बनाउन हिन्दूराष्ट्र अपरिहार्य भएको बताउनुभएको छ । प्रदेश नं १ स्तरीय ‘हिन्दूराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियान’को विराटनगरमा आज शुभारम्भ गर्दै अध्यक्ष थापाले...बाँकी