News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राशिफल, राष्ट्रिय, समाचार

    राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

    काठमाडौं, ६ जेठ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुई अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले शपथ सम्बन्धी अध्यादेश २०७८ र कोभिड-१९ संकट व्यवस्थापन २०७८ अध्यादेश जारी गरेकी हुन् । वैशाख ३१ मा...बाँकी

    २४ घण्टामा कोरोनाबाट २२५ जनाको मृत्यु

    काठमाडौं, २८ बैशाख । पछिल्लो २४ घण्टामा कोरोनाबाट २२५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा २२५ जनाको मृत्यु भएको उल्लेख गरिएको हो । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको...बाँकी

    नेपाल–बंगलादेशबीच ५० हजार मेट्रिकटन युरिया मल आपूर्तिका लागि सम्झौता

    काठमाडौं, ३ पुस । नेपालले बंगलादेश सरकारसँग जीटुजी प्रक्रिया मार्फत ल्याउन लागेको ५० हजार मेट्रिकटन युरिया मल खरीदका लागि दुई देशबीच सम्झौता भएको छ । बिहीवार नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेशको बंगलादेश केमिकल...बाँकी

    आज श्रीकृष्ण जन्माष्‍टमी पर्व

    काठमाडौं, श्रावण २७ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र...बाँकी