News Portal

गृहपृष्ठ प्रदेश १, राष्ट्रिय

साहसी महिला नेपालद्वारा प्रहरी नायव निरीक्षक राईलाई सम्मान

झापा, २३ मंसिर । प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत प्रहरी नायव निरीक्षक मिलन कुमारी राईलाई साहसी महिला नेपालले प्रशंसा पत्रद्धारा सम्मान गरेकाे छ । काँकरभिट्टा नाकामा रहेर मानव बेचबिखन तथा ओसारपसार जघन्य अपराध कार्यलाई रोकथाम गर्दै...बाँकी

शिवसताक्षीमा छाप र सही कीर्ते गरेर प्रमाणपत्र

झापा, २२ मंसिर । झापाको शिवसताक्षी नगरमा सेवाग्राहीले कार्यालय प्रमुख र नगरपालिकाको छाप कीर्ते गरेको घर भवन निर्माण सम्पन्न प्रमाणपत्र पाएका छन् । यो प्रमाणपत्र नगरको घर नक्सा शाखाले जारी गर्छ । आर्थिक वर्ष ०७२/०७३...बाँकी

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका घले पक्राउ

काठमाडौँ, २२ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो । भन्सार विभागका महानिर्देशक शोभाकान्त...बाँकी

नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैदको फैसला

रुकुम, १९ मंसिर । नवराज विकसहित ६ जनाको हत्या भएको रुकुम पश्चिममा जाजरकोटकाे घटनामा २३ जनालाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत रुकुम पश्चिमले मंगलबार फैसला गर्दै २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो। न्यायाधीश खड्गबहादुर...बाँकी

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

काठमाडौं, १७ मंसिर । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ। निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई...बाँकी

झापामा भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकार पुरस्कृत हुने

झापा, १७ मंसिर । भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार ५ सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत गर्न पुरस्कार स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त पुरस्कार स्थापना...बाँकी

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता

काठमाडौँ, १७ मंसिर । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता, विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा आज बिहान उनीहरूबिच शिष्टाचार...बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं, १५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले शुक्रबार भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा...बाँकी

जंगली हात्तीको आक्रमणबाट हल्दीबारीमा वन चौकीदारको मृत्यु

झापा, १५ मंसिर । झापामा जंगली हात्तीको आक्रमणबाट वन चौकीदारको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-३ निवासी ४० वर्षीय धनबहादुर बन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दुण्डीराज गिरीले जानकारी दिए ।...बाँकी

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय-खाय’

काठमाडाैं, १ मसिर । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । त्यसो...बाँकी