News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय

तोरी खेती गर्ने मेचीनगरका किसानलाई २६ लाख भन्दाबढी अनुदान

झापा, १७ असार । मेचीनगर नगरपालिकाको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ । आर्थिक वर्ष २०८०/८१ मा नगरका पन्ध्र वटै वडाका रहेका किसानलाई तोरी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान दिने निर्णय गरेको थियो ।...बाँकी

पत्रकार नै स्थानीय सत्ताको चाकडीमा, जनप्रतिनिधिलाई वर्जित छ, प्रश्न

झापा, १५ असार । सत्तामा बस्नेलाई प्रश्न र आलोचना सहनै नसक्ने बनाउन पत्रकारकै पनि भूमिका छ । कुनै पत्रकारले तथ्यसहित जनप्रतिनिधिलाई जवाफदेही बनाउँदा समाचार लेख्दा त्यही पत्रकारविरुद्ध अर्को पत्रकारले समाचार लेखेको घटना झापामा धेरै छन् । प्रश्न...बाँकी

पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु , एक जना बेपत्ता

गुल्मी, १५ असार । गुल्मी पहिरोमा पुरिएर ४ जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको...बाँकी

मेचीनगर स्तरीय वक्तृत्वमा धुलाबारी माविकी दिव्या राय प्रथम

झापा, १३ असार । झापाको मेचीनगरस्तरीय वतृत्वकलामा धुलाबारी माविकी दिव्या राय प्रथम भएकी छिन् । दलित समन्वय समिति मेचीनगरको आयोजनामा आज भएका वतृत्वकलाको फाइनलमा धुलाबारी माविकी दिव्या राय प्रथम भएकी हुन् । ओसेनिक निर्माण अंग्रेजी...बाँकी

स्वास्थ्य स्वयमसेविका चौधरीलाई मेचीनगरद्वारा सम्मान

मेचीनगर, १२ असार । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई नगदसहित सम्मान गरेको छ । बुधबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशनको समापनसत्रको अवसरमा महिला स्वास्थ्य स्वयमसेविका तेजमणि चौधरी मेचेलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना...बाँकी

कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते

कास्की, १२ असार । अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् ।कास्कीको मादी गाउँपालिका- ५ चितेपानी घुम्तीमा गए राति...बाँकी

झलनाथको सर्पपालनः मधेशका तत्कालीन अर्थमन्त्रीसहित ५ जना भ्रष्टाचारी ठहर

काठमाडौं, १२ असार । विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका नाममा खोलिएको झलनाथ स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा स्थापित सर्पदंश उपचार केन्द्रमा भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर...बाँकी

मेचीनगरमा खोलामा डुबेर एक बालकको मृत्यु

झापा, १२ असार । झापाको मेचीनगर नगरपालिका- १४ को फुलबासा खोलामा डुबेर मंगलबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बामरा सन्थालका २० महिनाको छोरा रिहान भएको प्रहरी चौकी चारआलीले जनाएको छ ।...बाँकी

करण परियारले जिते नेपाल आइडलको उपाधि

काठमाडौं, ८ असार । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै परियारले उपाधि हात पारेका...बाँकी

बिर्तामोडमा गाडीकाे ठक्करबाट एक पैदल यात्रीको मृत्यु

झापा, ४ असार । झापाको बिर्तामोडमा छोटा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । बिहान साढे ९ बजे तिर बिर्तामोड-५ मुक्ति चोकमा नम्बर नखुलेको छोटा हात्तीले पैदल यात्रीलाई ठक्कर दिएको थियो...बाँकी