News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

नेपालमा थप १८३१ जनामा कोरोना पुष्टि, २० को मृत्यु

काठमाडौं, २७ असार । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हार २१८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा...बाँकी

एक महिनादेखि बेपत्ता सुजिताको शव सेप्टिक ट्यांकीमा भेटियो, पतिसहित पाँच पक्राउ

जनकपुरधाम, २७ असार । महोत्तरीमा सेफ्टी ट्यांकीमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ। जिल्लाको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको एक महिनापश्चात प्रहरीले शव फेला पारेकाे हाे। घर परिवारका सदस्यहरुबाटै...बाँकी

छात्रालाई यौन दुर्व्यवहार गर्ने हेडसर पक्राउ

पोखरा, २७ असार । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका २२ को ओखलेडाँडा भुम्दीकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोला पक्राउ परेका छन्। १५ वर्षीया छात्रामाथि दुराचारको आरोपमा उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास...बाँकी

चट्याङ लागेर बावुको मृत्यु, छोरा घाइते

महेन्द्रनगर, २७ असार । कञ्चनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् । भीमदत्त नगरपालिका ९ मटैनाका ५३ वर्षीया पुरुष वीर महराको आइतबार बिहान चट्याङ लागेर मृत्यु भएको प्रहरीले...बाँकी

माछा मार्न ह्युमपाइपभित्र पसेका एक युवक बेपत्ता

चितवन, २७ असार । माछा मार्न ह्युमपाइपभित्र पसेका भरतपुरका एक युवा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका हुन् । श्रेष्ठ सडक किनारबाट नारायणी किनारमा...बाँकी

क्षतिग्रस्त पुल ठेकेदारले नै बनाउने

काठमाडाैं, २७ असार । गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ । बाढीले पुलको पूर्वतर्फको दोस्रो स्पान (पुल निर्माणको एक...बाँकी

राप्रपाकाे युवा र मजदुर संगठनद्वारा रक्तदान कार्यक्रम सम्पन्न

झापा, २७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन प्रजातान्त्रिक युवक संगठन र ट्रेड युनियन महासंघ(टुकोन)ले शनिबार झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी...बाँकी

ओलीले चासो नदेखाएपछि ठाकुर पक्षका मुद्दा ओझेलमा

काठमाडाैं, २७ असार । सर्वोच्च अदालतको आदेशअनुसार जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उसका माग सम्बोधन गर्नेतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छैनन्। प्रधानमन्त्रीले माग सम्बोधन गर्ने सहमति गरेपछि ठाकुर पक्ष...बाँकी

मुलुकभर थप २१६९ जनामा कोरोना पुष्टि, २२ को मृत्यु

काठमाडाैं, २६ असार । पछिल्लो २४ घण्टामा देशभर थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९...बाँकी

बागमती प्रदेशसभाको बैठक फेरि पनि स्थगित

हेटौंडा, २६ असार । आज बस्ने भनिएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ। बैठक भोलि आइतबार बिहान साढे ११ बजे बस्ने गरि स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश सरकारले...बाँकी