झापा, १४ जेठ । मेचीनगर नगरपालिकाले विद्यालयको पठन पाठनलाई सुचारु राख्न अर्को सूचना जारी गरेको छ । नगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले राति पानी परेको र मौसममा सुधार आएकाले हिजो आइतबार जारी गरिएको सूचनालाई...बाँकी
काठमाडौँ, १४ जेठ । नेपाल प्रहरीमा जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को ४ सिट रिक्त भएको छ । जेठ ४ मा बढुवा समितिले चार जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको थियो । बढुवा...बाँकी
झापा, १२ जेठ । स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा भएको शिविरबाट ३ सय २५ जनाले सेवा लिएका थिए ।...बाँकी
काठमाडौं, ११ जेठ । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । बैठक आज बिहान ११ बजे बस्ने बस्ने प्रतिनिधि सभा...बाँकी
झापा, १० जेठ । झापाको बिर्तामोड निवासी समाजसेवी तथा युवा व्यवसायी निर्मल भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आमा गुमाएका मेचीनगर–१२ का विपन्न परिवारका तीन बालबालिकाको निर्माणाधिन घरकालागि आर्थिक सहयोग गरेका छन् । नेपाल अलैंची व्यवसायी महासंघका...बाँकी
झापा, १० जेठ । नेकपा माओवादी केन्द्रका भद्रपुर नगर कमिटीका अध्यक्ष शिवकुमार राजभण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् । पहिलो स्थानीय तहको निर्वाचनमा माओवादीका तर्फबाट भद्रपुरको मेयरका उम्मेदवार र दोस्रो निर्वाचनमा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार...बाँकी
काठमाडौँ, ११ जेठ । नेकपा (एकीकृत समाजवादी) ले संसद्को गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । बिहीबार बसेको सो पार्टीको ८२ औँ सचिवालय बैठकले संसद्को गतिरोध अन्त्यका निम्ति पहल कदमी लिने निर्णय गरेको हो...बाँकी
झापा, १० जेठ । बिर्तामोड नगरपालिकाको वर्तमान पहिचान, शक्ति र सामर्थ्यको बारेमा बिर्तामोड विकास शिखर सम्मेलन (बिर्तामोड डेभलपमेन्ट समिट) सम्पन्न भएको छ । मिडिया रिसर्च सेन्टर बिर्तामोडको आयोजना, बिर्तामोड नगरपालिका र मेची आँखा अस्पतालको सहयोगमा...बाँकी
काठमाडौं, ९ जेठ । जिल्ला अदालत धनुषाले कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै ३ दिन म्याद थप गरेको छ । नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि अनुसन्धान गर्नको लागि जिल्ला अदालतले ३ दिन...बाँकी
काठमाडौं, ९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सानेपामा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठकको मुख्य विषय उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बनेका छन्...बाँकी