News Portal

गृहपृष्ठ प्रदेश ३, मनोरञ्जन, राष्ट्रिय, विशेष, समाचार, समाज

आज खण्डग्रास सूर्यग्रहण : कुन राशिलाई कस्तो योग ?

काठमाडौँ,८ कार्तिक । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए । मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै...बाँकी

चौथो पटक म्याद थपका लागि सन्दीपलाई जिल्ला अदालतमा उपस्थित गराइँदै

काठमाडौं, ६ कार्तिक । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ । नाबालिगलाई​ जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई चौथो...बाँकी

जापानमा बस्ने शर्माद्वारा पत्रकार उपचार कोषमा सहयोग

बिर्तामोड,६ कार्तिक । पूर्व सञ्चारकर्मी हाल जापानमा बसेर व्यवसायमा क्रियाशील तनुजा शर्माले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि ११ हजार रुपैयाँ प्रदान गरेकी छिन् । शनिबार बिर्तामोडस्थित महासंघको कार्यालय...बाँकी

यमपञ्चकको पहिलो दिन काग तिहार एवम् धन्वन्तरी जयन्ती मनाइँदै

काठमाडौँ, ६ कात्तिक । वैदिक सनातन धर्मावलम्बीहरुको महान चाड दशैं पछिको दोश्रो ठुलो चाड तिहार आजबाट सुरू भएको छ । कार्तिक कृष्ण त्रयोदशीबाट सुरु भइ कार्तिक शुक्ल द्वितीया सम्म पाँच दिन लगातार मनाईने तिहार पर्वलाइ...बाँकी

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, २१ संक्रमणमुक्त

काठमाडौं, २७ असोज । देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८६ जनाको नमूना परीक्षण गरिएको थियो । ७ सय २५ जनाको...बाँकी

रुपन्देही २ मा गठबन्धनका गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

बुटवल,२६ असोज । रुपन्देही २ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको छ । नेकपा एकीकृत समाजवादीका गुरुङसहित हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज...बाँकी

उमेदवारी फिर्ता लिन दिउँसो १ बजेसम्मको समय, चुनाव चिह्न पनि आजै दिइने

काठमाडौं, २६ असोज । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उमेदवारी दिएका व्यक्तिले आज...बाँकी

वरिष्ठ गायक प्रमोद पाण्डेको निधन

काठमाडौं, २१ असोज ।वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको बिहीवार ५९ वर्षको उमेरमा निधन भएको हो ।उनको काठमाडौंमा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ। रेडियो नेपालबाट...बाँकी

अध्यक्ष ओलीको गृह जिल्ला झापामा एमालेका संघीय र प्रदेश साँसदका उम्मेद्वार को को ?

काठमाडौं, २१ आश्विन । नेकपा एमालेले झापाका सबै पाँचवटै संघीय र प्रदेश साँसदका उम्मेद्वारको टुंगो लगाएको छ । राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुईवटा प्रदेश छोडेर एमालेले चार वटा संघीय र ८ वटा...बाँकी

चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु

काठमाडौं, २१असोज । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो । पहिरोमा पुरिएर...बाँकी