News Portal

गृहपृष्ठ कला संस्कृति, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

नयाँ वर्ष मनाउँदै चेपाङ समुदाय

चितवन, २१ भदौ । लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछन् ।यसवर्ष भदौ २२ गते...बाँकी

निहारिकालाई भेटेर कानूनमन्त्रीले गरे अनशन तोड्न आग्रह, डीएनए टेस्ट गराउने आश्वासन

काठमाडौं, ३० श्रावण । ११ दिनदेखि आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई कानूनमन्त्री गोविन्द बन्दीले भेटेका छन् । आज महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पुगेर उनले अनशन तोड्न आग्रह गरे । मन्त्री बन्दीले निहारिकाका मागहरुमा सरकार संवेदनशील रहेको...बाँकी

विधेयक फिर्ता पठाउँदैमा आक्रोशित हुन आवश्यक छैन : महामन्त्री थापा

काठमाडाैँ, ३० श्रावण । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचार गर्न फिर्ता पठाउँदैमा आक्रोश व्यक्त गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । सोमबार ललितपुरमा...बाँकी

राष्ट्रपति विद्यादेवी भण्डारी राजा महेन्द्रको पथमा हिँड्नुभएको छः कांग्रेस सहमहामन्त्री

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो राजा महेन्द्र बनेको आरोप लगाएका छन् । “राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको साधारण कार्यकर्ताजस्तो देखिनुभएको छ । एमालेको जिम्मेवार कार्यकर्ता भएको भए पनि...बाँकी

झापाको मेचीनगरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

झापा,२६ श्रावण । झापाको मेचीनगरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । विहीबार काँकरभिट्टास्थित दिव्यज्योति आँखा अस्पताल अगाडि पूर्वबाट पश्चिम गइरहेको बा. प्र. ०३–००१ ख १६०२ नम्बरको बसले ठक्कर दिदाँ मेचीनगर–६ निवासी ४० वर्षीय...बाँकी

फिदिममा सुत्केरीको ज्यान गयो

पाँचथर,२२ साउन । जिल्लाको गणेशमान सिं सामुदायिक अस्पतालमा सुत्केरी महिलाको मृत्यू भएको छ । शनिवार राती थप उपचारको लागि बाहिर लैजाने तयारी गर्दैगर्दा फिदिम ६ शिवाकी १९ बर्षिय करिना फागो (तुम्रोक) को मृत्यु अस्पतालले पुष्टि...बाँकी

प्राकृतिसंग रमाउँदै बालबालिका

झापा,२१ श्रावण । शनिबार बिहान म रिपोर्टिङको क्रमा मेचिनगर- ४ बाहुनडाँगी देखि भित्र पर्ने सशस्त्र पाेष्ट वरिपरि एक समुह ८/९ देखि १८/ १९ वर्षका भाइबहिनीहरु प्रकृतिसँग रमाउदै वरपर रहेका मन लोभ्याउने दृश्यहरु कापीका पानाहरुमा उतार्दै...बाँकी

विमानमा इन्धन भर्न ल्याइएकाे बाउजर फिर्ता लैजाने भएपछि टरिगाउँ विमानस्थलमा ताला

दाङ, १५ श्रावण । दाङको टरिगाउँ विमानस्थलबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने भएपछि स्थानीयवासीले विमानस्थलमा ताला लगाएका छन् । तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यावसायी र जनप्रतिनिधिको टोलीले विमानस्थलको...बाँकी

नेपालमा ४३८ कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु

काठमाडौं, १४ श्रावण । पछिल्लो २४ घण्टामा देशभर ४३८ कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४३८ जनामा संक्रमण पुष्टि भएको हो भने दुई जनाको मृत्यु भएको छ। देशभर...बाँकी

पत्रकारलाई प्रचण्डकाे आग्रह : माओवादीले गरेका राम्रा कामको प्रचार गरिदिनुहाेस्

काठमाडौँ, १३ श्रावण । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौँमा नेपाल प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिले नै समाजवादी केन्द्र...बाँकी