News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार

नवनिर्मित २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति उद्‍घाटन

रसुवा, ४ चैत्र । रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण गरिएको हो ।...बाँकी

शिवम् सिमेन्ट उद्योगको फित्तामा च्यापिएर एक जनाको मृत्यु

मकवानपुर, ३ चैत । हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको आज मृत्यु भएको छ । उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा...बाँकी

रुसी हमलामा फक्स न्युजका दुई पत्रकार मारिए, एक घाइते

न्युयोर्क, २ चैत । रुसी हमलामा अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको...बाँकी

बुधबारेमा निशुल्क स्वास्थ्य शिविर, ७ सय बढीले लिए सेवा

झापा, २२ फागुन । झापाको बुधबारेमा आईतबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबारे स्पेस केबल नेटवर्क, ब्रोडलिंक इन्टरनेट तथा नेपाल स्काउट बुद्धशान्तिको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । आफ्ना ग्राहकहरुको...बाँकी

अपाङ्गता भएका मानिसकाे साहारा बन्दै दलित एकता समाज

झापा, १८ फागुन । दलित एकता समाजले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी २ थान ह्वीलचियर बितरण गरेको छ । बुधबार समाजले अपाङ्गता भएका दुई जनालाई २ थान ह्वीलचियर बितरण गरेको थियाे । झापाकाे मेचिनगर नगरपालिका-...बाँकी

पर्सामा कोरोना सङ्क्रमणको तेस्रो लहर : पहिलो व्यक्तिको मृत्यु

वीरगञ्ज, ८ माघ । पछिल्लो पटक पर्सामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय...बाँकी

३९३ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, २० पुस । नेपालमा कोरोनाभाइरस संक्रमण बढ्न थालेको छ । यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार...बाँकी

सताक्षिधाम संरक्षणमा २५ वर्षदेखि बसिरहेको एउटा बस्तीकाे कथा

बर्खासँगै बर्षा झरीकाे आगमन अनि हरियाली डाडाकाडा प्राकृतिक रुपमा सुन्दर सताक्षीधाम आध्यात्मिक रुपमा जति महत्वपुर्ण मानिन्छ त्यतिकै यहाँको मनोरम दृश्यले बिज्ञानमा बिस्वास राख्ने युवापुस्ता समेतलाई आकर्षण गर्छ । धार्मिक तथा पर्यटन दुबै हिसाबले महत्वपूर्ण यो...बाँकी

‘कामकुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ बेबी सावर”

एकचोटि हामीलाई पश्चिमको एउटा गाउँमा एक परिवारले ‘विशेष कार्यक्रम छ, आउनुपर्छ’ भनेर आग्रह गर्‍यो । उक्त परिवारलाई हामीले चिनेको दस वर्ष भएको थियो । कठोर मिहिनेत गरेर गरिबीबाट उक्सिन दस जनाको त्यो परिवारमा सबैले योगदान...बाँकी

सर्लाहीमा वडाध्यक्षको हत्या, दुई जना पक्राउ

सर्लाही, १२ असार । ईश्वरपुर नगरपालिका–३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ। जेसिबी चालकसँग विवाद हुँदा चालकले शुक्रबार राति जेसिबीको बकेटले हानेर हत्या गरेको प्रहरीले बताएको छ। भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरीलाई खनेर स्तरोन्नति गर्ने...बाँकी