News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ

काठमाडाैँ, ५ श्रावण । पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माण अलपत्र अवस्थामा रहेको छ । विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिरका लागि आवश्यक सामग्रीको समयमै जोहो गर्न नसक्दा अझै अन्योलको...बाँकी

दक्षिण अफ्रिकाको राजदूतमा दानबहादुर तामाङ नियुक्त

काठमाडौं,५ श्रावण । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा दानबहादुर तामाङ नियुक्त भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङलाई राजदूतमा नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि तामाङको नाम संसदीय सुनुवाई समितिले नियुक्तिका लागि अनुमोदन...बाँकी

ओली सरकारले शिलान्यास गरेका अस्पतालहरूको निर्माण ‘भद्रगाेल

गुल्मी,४ श्रावण । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशका ३ सय ९६ स्थानीय तहमा एकै दिन अस्पतालहरूको शिलान्यास गर्ने निर्णयअनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था बिजोग छ। २०७७ साल मङसिर १५ मा तामझाम...बाँकी

ने.वि संघ द्वारा निशुल्क सेनेटरी प्याड हस्तान्तरण

मेचिनगर, ४ श्रावण । चाराली स्थित त्रिदेव बहुमुखि क्याम्पसमा नेपाल बिद्यार्थी संघले बुद्यबार निशुल्क सेनेटरी प्याड बितरण गरेको हो। महिनावारी ब्यबस्थापन गर्न नसक्दा प्रत्येक महिना किशोरीहरुलाई केहि दिन क्याम्पस अनुपश्थित हुने समस्या हट्ने विश्वास लिइएको...बाँकी

राष्ट्रिय क्रिकेट प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौँ, ४ श्रावण । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन् । बुधबार पुबुदुले निजी कारणले गर्दा राजीनामा दिएका हुन् । स्कटल्याण्ड भ्रमणमा ४ मध्ये १ खेल मात्र जितेर मंगलबार नेपाली टोली...बाँकी

तेहरान भ्रमणपछि पुटिनले भने -‘पश्चिमा देशले रुसी अन्नमा लगाएको प्रतिबन्ध हटाउनुपर्छ’

काठमाडाैँ, ४ श्रावण । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले रुसी अन्नको आयातमा लगाइएको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन् । इरान र टर्कीका राष्ट्रपतिहरूसँगको वार्तापछि पुटिनले तेहरानमा पत्रकारहरूलाई भने, ‘हामी युक्रेनी अन्नको निर्यातमा सहजीकरण गर्नेछौं...बाँकी

पोखरा–जोमसोम उडान ठप्प

जोमसोम, ४ साउन । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएपछि बन्द भएको पोखरा–जोमसोम उडान अझै सञ्चालन हुन सकेको छ । दुर्गम क्षेत्रमा सेवा दिदै आएको निजी वायूसेवा कम्पनी...बाँकी

एकीकृत समाजवादीकाे दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजबाट सुरु

काठमाडाैँ, ४ असार । नेकपा एकीकृत समाजवादीको स्कुल विभागले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित भएकाहरूलाई दिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु हुँदैछ। पार्टीको तर्फबाट निर्वाचित, पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख,...बाँकी

युरेनियम खोज्दै भारतीय सुरक्षाकर्मीको टोली नेपालमा

काठमाडौं, ४ साउन । नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक...बाँकी