News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

सन्थालको व्यवस्थित बस्ती बन्ने

काठमाडौँ, ८ साउन । मोरङको उर्लाबारीमा सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ । अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको सम्झौता भएको हो...बाँकी

चितवन निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ। निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुईवटा...बाँकी

सरकारको काममा सहजीकरण गर्न खड्काको नेतृत्वमा बन्यो कार्यदल

काठमाडौ, ८ साउन । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सत्तारुढ गठबन्धनमा रहेका नेताहरुको कार्यदल बनाइएको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको हो । कार्यदलमा माओवादी केन्द्रबाट २, जनता समाजवादी पार्टी...बाँकी

कांग्रेसमा पार्टीको केन्द्रीय नेतृत्व ताक्दै युवा जमात

काठमाडौ, ८ साउन । मिति तय भैइकेको कांग्रेसको १४औँ महाधिवेशनले दाङका युवा कांग्रेसीहरूलाई नेता बन्ने स्वर्णिम अवसर आएको महसुस गराइदिएको छ। लामो समयसम्म नेवि संघ, तरुण दल जस्ता भातृ संस्थामा रहेर राजनीति गरेका उनीहरू अधिकांश...बाँकी

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौ ८ साउन । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ...बाँकी

झापामा बिहीवार ३ सय ६ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

झापा, ७ साउन । झापामा बिहीवार थप ३ सय ६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार थप ६ जना संक्रमितकाे मृत्यु भएकाे छ । योसँगै झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे...बाँकी

विप्लव नेकपाका नेता मगर २३ महिनापछि रिहा

झापा, ७ साउन । नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाका तत्कालीन जिल्ला सदस्य एवम्, युवा संगठन नेपाल झापाका तत्कालीन जिल्ला सचिव अनुल सारू मगर २३ महिनाकाे जेल जीवन पश्चात् आज रिहा...बाँकी

पत्रकारलाई पुरस्कार तथा कोरोना लेखनवृत्ति रकम प्रदान

झापा, ७ साउन। नेपाल पत्रकार महासंघ झापा शाखाले ओलम्पिक खेलबारेको प्रदेश स्तरीय लेखन प्रतियोगितामा उत्कृष्ट भएका पत्रत्रकारहरुलाई बिहीबार पुरस्कार प्रदान गरेको छ । सोही अवसरमा पत्रकार महासंघ प्रदेश नं. १ समितिले प्रदेश सरकारको सहयोगमा सञ्चालन...बाँकी

२४ घण्टामा २ हजार ७१४ कोरोना संक्रमित थपिए, २४ को मृत्यु

काठमाडौँ, ७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार १२२ जनाको पीसीआर परीक्षणबाट १ हजार...बाँकी

झापामा साउन १४ गतेसम्मलाई निषेधाज्ञा थपियो

झापा, ७ साउन । झापामा निषेधाज्ञालाई अझ खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा डिसीसीएमसीको आज बसेको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लामो दुरीका सार्वजनिक यातायातका साधन संचालन गर्न दिने निर्णय गरेको छ । त्यस्तै...बाँकी