News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

नेकपा स्थायी कमिटीको बैठक असार १६ गतेसम्मका लागि स्थगित

काठमाडौं, असार १३। सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ। शनिबार बालुवाटारमा बसेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको जारी बैठक असार १६ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए। ‘भोलि...बाँकी

अमेरिकामा एकैदिन ४० हजार बढी कोरोना संक्रमित थपिए

एजेन्सी। संयुक्त राज्य अमेरिकामा एकै दिनमा ४० हजार भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। फ्लोरिडा राज्यमा मात्रै झन्डै ९ हजार नयाँ सङ्क्रमित थपिएका छन् । कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरूको सङ्ख्यामा वृद्धि देखिएसँगै फ्लोरिडा र...बाँकी

मेचीनगरमा संक्रमितको सम्पर्कमा रहेका २२ जना सबैको पीसीआर रिपोर्ट नेगेटिभ

झापा,असार १२ । झापाको काँकरभिट्टामा कोरोना संक्रमितसँग सम्पर्कमा रहेका २२ जना व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कोशीको कोभिड अस्पताल विराटनगरले शुक्रबार होम क्वारेन्टाइनमा बसेका काँकरभिट्टाका कोरोना संक्रमितसँग सम्पर्कमा रहेका २२ जना व्यक्तिको...बाँकी

नेपालमा काेराेना संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

काठमाडौं, असार १२ । नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा...बाँकी

एक क्‍विन्टल गाँजासहित वडाध्यक्ष पक्राउ

पोखरा,असार १२ । बागलुङमा एक वडाध्यक्ष एक क्‍विन्टलभन्दा बढी परिमाणको गाँजासहित पक्राउ परेका छन् । बागलुङको निशिखोला गाउँपालिका ६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई इलाका प्रहरी बुर्तिवाङले पक्राउ गरेको हो । बिक्री गर्न गाँजा लिएर हिँडेका...बाँकी

अब सिमकार्ड लिन आफैं जानुपर्ने

काठमाडौँ, असार१२ । सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई...बाँकी

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

पाेखरा,असार १२ । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका...बाँकी

बाढीको खतरा बढ्दै

काठमाडौं, असार १२ । बुधबार रातिदेखि नेपाल–भारत सीमा क्षेत्रका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले त्यस क्षेत्रमा बाढी र डुबानको खतरा बढ्दै गएको छ । अब लगातार तीन दिनसम्म ती क्षेत्रसहित नेपालका विभिन्न भूभागमा निरन्तर वर्षा...बाँकी

ब्रेन ट्यूमर पीडित खड्काद्वारा आर्थिक सहयोगको अपिल

झापा । ४ वर्ष अघि शल्यक्रिया गरिएको ब्रेन ट्युमरको समस्या बल्झिएपछि सागर खड्काको उपचारमा आर्थिक अभाव भएको छ । मेचीनगर–९ लिलावस्ती निवासी २८ वर्षीय खड्काको उपचारका लागि आथिक अभाव भएको हो । आर्थिक अवस्था दयनीय...बाँकी

यूएईबाट फर्किएका ४ जनामा कोरोना पुष्टि

काठमाडौं, असार ११ । संयुक्त अरब इमिरेट्स यूएईबाट जेठ २३ गते नेपाल फर्किएर भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा बसिरहेका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा बस्दै...बाँकी