News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार

एशियाली सेयर बजारमा पहिरो

एजेन्सी । सोमबार एसियामा शेयर बजार खुल्न नपाउँदै उच्च गिरावट आएको छ । शेयर बजार ओरालो लाग्नुमा कच्चा तेलको मूल्यमा उच्च गिरावट र कमजोर आर्थिक तथ्याङ्कलाई मानिएको छ । जापानको निक्केई सूचकाङ्क पाँच प्रतिशतसम्म घटेको छ...बाँकी

जिल्ला स्तरीय बी डिभिजन क्रिकेट लिगमा आदर्श एकाडेमी च्याम्पियन

झापा । झापा जिल्ला क्रिकेट संघको आयोजनामा भएकाे प्रथम झापा जिल्ला स्तरीय बी डिभिजन क्रिकेट लिगमा आदर्श क्रिकेट एकाडेमी भद्रपुर च्याम्पियन भएको छ । काँकरभिट्टा माविको खेल मैदान आईतवार सम्पन्न फाइनल खेलमा आदर्श क्रिकेट एकाडेमीले...बाँकी

सहकारी संस्थाले उठाउछ विद्युत महशुल, विद्युत महशुल महँगो हुँदा उपभोक्ता मारमा

बाह्रदशी। झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर १ मा विद्युत उपभोग गर्दै आएका उपभोक्ताहरुले विद्युत महशुल महँगो हुँदा मारमा परेको गुनासो गरेका छन् । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको गोलधाप सेवा केन्द्रले संकलन गर्दै आएको विद्युत...बाँकी

पत्रकार घिमिरेलाई समाचार नछाप्न भन्दै प्रहरी निरीक्षक खड्काले दिए १० हजार घुस 

झापा । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत प्रहरी निरीक्षक भुवनबाबु खड्काले समाचार नलेखिदिन भन्दै पत्रकार खगेन्द्र घिमिरेलाई घुस दिने प्रयास गरेका छन् । अनुसन्धान अनलाइन एवम् टीभीका सम्पादक घिमिरेका अनुसार शनिवार साँझ ६ बजेतिर प्रहरी निरीक्षक...बाँकी

अब मोबाइल एपबाट नाप नक्सासम्बन्धी काम

कास्की। नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेशन (SOKP) लञ्च गरेको छ । कार्यालयले तयार गरेको मोबाइल एपको बारेमा तयार गरिएको भिडियो क्लिक गरेर आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सार्वजनिक गरेकी हुन्...बाँकी

मच्छिन्द्रले जित्यो माइभ्याली गोल्डकपको उपाधि

इलाम । इलामको ठूलो टुँडिखेलमा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लब काठमाडाैंले हात पारेको छ । माइभ्याली गोल्डकप उपाधि ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा आयोजक माइभ्याली फुटबल...बाँकी

उद्योगमन्त्री भन्छन् – ढुक्क हुनुहोस्, ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ

काठमाण्डाै। सरकारले पेट्रोलियम पदार्थ, नुन, चिनी र चामललगायत खाद्यान्नको पर्याप्त मौज्दात रहेको स्पष्ट गर्दै ती सामग्रीको आपूर्तिमा कुनै किसिमको समस्या नरहेको बताएको छ । अत्यावश्यक औषधी तथा दैनिक उपभोगका अन्य सामग्रीको आपूर्ति प्रणालीमा कुनै किसिमको प्रभाव...बाँकी

दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्ट सुरू

झापा। मेचीनगर ६ स्थित काँकरभिट्टामा दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्ट शुक्रबारबाट सुरू भएको छ । प्रतियोगिताको उद्घाटन मेचीनगर – ६ का वडाध्यक्ष ललित तामाङले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तामाङले...बाँकी

अब बैंकमा सुन राखे ब्याज पाइने, यस्तो छ नियम

काठमाडौं। अब बैंकमा सुन राखेर ब्याज पाइने भएको छ । बिहीबार राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंकहरुलाई निर्देशन जारी गर्दै सुन निक्षेप योजना सुरु गरेको हो । राष्ट्र बै‌कले कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्षसम्मको अवधिका...बाँकी

कोरोना भाइरस: विद्यालय र क्याम्पस बन्द गर्न सांसद भुसालको माग

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले विद्यालय र क्याम्पसमा पठनपाठन बन्द गर्न माग गरेकी छन् । कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको भन्दै उनले लाखौं विद्यार्थी विद्यालय र क्याम्पस गइरहेकोले सतर्कता अपनाउनु पर्ने...बाँकी