News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, समाचार

क्युवामा ४० वर्षपछि नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी। क्युबाका राष्ट्रपति मिगेल डियाज कानेलले करिब ४० वर्षपछि पहिलो पटक देशमा प्रधानमन्त्री नियुक्त गरेका छन् । पर्यटन मन्त्री मानुएल मारेरो क्रुजलाई सो पदमा नियुक्त गरिएको हो । तत्कालीन क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले प्रधानमन्त्रीको पद...बाँकी

चिसोले झापाको जनजीवन प्रभावित

झापा । पुसको पहिलो दिनदेखि झापामा चिसो बढेको छ । शनिवार दिउँसो हुस्सु उघ्रिएर घाम झुल्किए पनि चिसो घटेको छैन । चिसोले सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । दिनभर बाक्लो हुस्सु लागिरहनाले बजारमा सर्वसाधारणको हिँडडुल कम भएको...बाँकी

काँकडभिट्टामा भारतीय नम्बरका गाडीलाई पार्किङ निषेध

झापा। पूर्वी नाका काँकडभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ। अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय...बाँकी

नेकपा केन्द्रीय कमिटी बैठक पुस २० गते

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । नेकपा नेता वर्षमान पुनले आगामी पुस २० गतेका लागि बैठक बोलाइएको जानकारी दिए । नेकपा कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समितिको...बाँकी

एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु

इलाम। इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो । उनलाई एकैपटक...बाँकी

जलाउँदै गरेको शव जब प्रहरीले नियन्त्रण लियो…

बारा। बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार  नियन्त्रणमा लिएको छ । हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको...बाँकी

सुन्धाराको २५ रोपनी जग्गा गायब

काठमाडौं। काठमाडौंको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन । वि.सं. १९०२ को एक लालमोहरमा सुनका पञ्चधारासहित सुन्धाराको...बाँकी

उपचारका लागि प्रचण्ड पत्नी सीता रामदेवको आश्रममा

काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिसिद्धिस्थित बाबा रामदेवको आश्रममा लगिएको छ । लामो समयदेखि अस्वस्थ सीतालाई आयुर्वेदिक पद्धतिमार्फत उपचारका लागि बाबा रामदेवको आश्रममा लगिएको उहाँकी छोरी...बाँकी

देशैभर चिसो बढ्यो

काठमाडौं। पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...बाँकी

नेपाल आइडलको तेश्रो संस्करण प्रशारण हुदै

काठमाडौं। नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करण प्रशारण हुदैछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण हुदैछ । रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी...बाँकी