रुकुम, १९ मंसिर । नवराज विकसहित ६ जनाको हत्या भएको रुकुम पश्चिममा जाजरकोटकाे घटनामा २३ जनालाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत रुकुम पश्चिमले मंगलबार फैसला गर्दै २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो। न्यायाधीश खड्गबहादुर...बाँकी
काठमाडौं, १७ मंसिर । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ। निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई...बाँकी
काठमाडौँ, १७ मंसिर । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता, विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा आज बिहान उनीहरूबिच शिष्टाचार...बाँकी
काठमाडौं, १५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले शुक्रबार भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा...बाँकी
झापा, १५ मंसिर । झापामा जंगली हात्तीको आक्रमणबाट वन चौकीदारको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-३ निवासी ४० वर्षीय धनबहादुर बन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दुण्डीराज गिरीले जानकारी दिए ।...बाँकी
काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतले ‘रिगल’ भनिने योगराज ढकालको कैदमाफी बदर गरेसँगै प्रहरीले उनको खोजी सुरु गरेको छ। सर्वोच्च अदालतले रिगललाई तत्काल पक्राउ थरी थुनामा राख्न आदेश दिएसँगै प्रहरीले उनको खोजी सुरु गरेको हो।...बाँकी
काठमाडौं, १६ कार्तिक । देशभरका सबै सरकारी कार्यालय आजदेखि अपरान्ह ४ बजे नै बन्द हुने भएका छन्। सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय...बाँकी
झापा, १५ का्र्तिक । झापाको मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा शनिबार बिद्युत अबरुद्ध हुने भएको छ । कात्तिक १८ गते शनिबार झापाको मेचीनगर र बुद्धशान्तिमा बिद्युत अबरुद्ध हुने नेपाल बिद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले जनाएको...बाँकी
झापा, ११ कात्तिक । पर्यटन प्रवर्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज विहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् । मेचीनगर नगरपालिकाका निवर्त्तमान नगरप्रमुख बिमल आचार्य र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष...बाँकी
खाेटाङ, १० कार्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ। मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच...बाँकी