News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

विप्लवका विद्यार्थी नेता ढकाल माइतीघरबाट पक्राउ

काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका अध्यक्ष एवम् नेकपाका नेता चिरञ्जिवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकाललाई काठमाडौँको माइतीघरबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनी एमसीसीको विरोधमा माइतीघरमा आयोजित कार्यक्रममा सहभागी थिए।...बाँकी

रौतहटमा क्वारेन्टिन स्थलमै कुटिए स्वास्थ्यकर्मी

रौतहट, २१ जेठ । रौतहटको राजपुर नगरपालिका–९ स्थित क्वारेन्टिनमै एक स्वास्थ्यकर्मी कुटिएका छन् । पिसिआरमा कोरोना नेगेटिभ र आरडिटीमा पोजिटिभ आएको भन्दै क्वारेन्टिमा रहेका व्यक्तिले आक्रमण गर्दा स्वास्थ्यकर्मी अहेव खुर्सीद आलम घाइते भएका हुन् ।...बाँकी

बुधबार एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ ।...बाँकी

रुकुम घटना : दोषीलाई कारबाहीको माग गर्दै झापामा कोर्रा हान्दै बिरोध प्रदर्शन

झापा। नेपाल राष्ट्रिय उत्पीडित बिद्यार्थी संगठन केन्द्रीय कमिटीले पश्चिम रुकुम घटनाको बिरोध जनाएको छ । आज झापाको बिर्तामोडमा संगठनले आयोजना गरेको बिरोध र्यालीमा कोर्रा हानेर हत्यारालाई कारबाहीको माग गरिएको छ । बिर्तामोड परिक्रमा गर्दै सहभागीले...बाँकी

जेठ ३२ गतेसम्म लकडाउन थप

काठमाडौ। आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको...बाँकी

थप ७२ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं। नेपालका कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ। देशका विभिन्‍न प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणबाट ७२ जना थपिएसँगै ६७५ जना संक्रमित पुगेका हुन। स्वास्थ्य मन्त्रालयका अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारामा संक्रमित भेटिएका हुन्। काठमाडौंमा तीनजना कोरोना...बाँकी

स्वास्थ्य अनुसन्धान परिषद्ले भन्यो : आरडिटीबाट कोरोना देखिएन, प्रयोग नगर्नू

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको एक सरकारी अनुसन्धान परिषद्ले कोभिड १९ पत्ता लगाउन प्रयोग गरिँदै आएको र्‍यापिड डाइनोस्टिक किट (आरडिटी) प्रयोग गर्न नमिल्ने रिपोर्ट सरकारलाई बुझाएको छ। स्वास्थ्य अनुसन्धान परिषदले कोभिड–१९ पत्ता प्रयोग...बाँकी

डेरामा बस्‍ने प्रहरीमा कोरोना देखिएपछि बानेश्वरका दुई घर सिल

काठमाडौं । महानगरीय वृत्त कालीमाटीमा कार्यरत प्रहरीमा कोरोना देखिएपछि नयाँ बानेश्वर क्षेत्रमा रहेका दुई घर सिल गरिएको छ । संक्रमित प्रहरी डेरामा बस्दै आएको घर र सोही घरसँगै जोडिएको अर्को घर सिल गरिएको हो ।...बाँकी

भीम रावलको सुरक्षामा खटिएका प्रहरी जवानमा कोरोना संक्रमण

काठमाडौँ। नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । रामेछाप घर भएका...बाँकी

म बादल गुटमा छैन् : देव गुरुङ

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक देव प्रसाद गुरुङले आफू पार्टीभित्र कुनैपनि गुटमा नरहेको स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफू रामबहादुर...बाँकी