विराटनगर, २७ चैत । नेपाली कांग्रेसले कोशी प्रदेशसभामा गोपाल तामाङलाई प्रमुख सचेतक चयन गरेको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधान बमोजिम तामाङलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।नेपाली कांग्रेस प्रदेशसभा...बाँकी
झापा, १७ चैत । खानेपानी संस्थाको साधारण सभा । हलभरी छन् उपभोक्ताहरु । मञ्च प्रमुख अतिथिदेखि अन्य अतिथिको आतिथ्यताले भरीभराउ छ । प्रत्येक अतिथिले बोल्दै गर्दा गर्छन् शुद्ध खानेपानीको चर्चा र सुनाउँछन् खानेपानी संस्थालाई अझ...बाँकी
झापा, १६ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालय झापामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिँदै कागजमा...बाँकी
झापा, १४ चैत । झापाका कोईला व्यवसायी संगठित भएका छन् । बिर्तामोडका युवा व्यवसायी बिनोद बस्नेतको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गर्दै कोइला व्यवसायी संगठित भएका हुन् । अध्यक्ष वस्नेत झापा गोल्डकपका अध्यक्ष हुन् भने...बाँकी
झापा, १४ चैत । बचतकर्ताको लाखौँ रकम हिनामिना गरेको आरोप शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सहकारीका उपाध्यक्ष भद्रपुर–८ निवासी सञ्जोक गिरी, संस्थाकी सचिव...बाँकी
झापा, १४ चैत । जंगली हात्तीको आक्रमणबाट रतुवामाई बृक्षरोपण आयोजनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । आज साँझ ५.३० बजेको समयमा रतुवामाई बृक्षरोपण आयोजनामा दाउरा लिन गएका शिवसताक्षी ११ बस्ने ६०...बाँकी
झापा, २८ फागुन । विदेश पढ्न जाने विद्यार्थीलाई लक्षित गरी झापाको धुलाबारीमा नेक्सस एजुकेसनल कन्सलटेन्सीको शाखा सञ्चालनमा आएको छ । धुलाबारीको पूजा कम्प्लेक्समा रहेको शाखा कार्यालयमा विदेश पढ्न जाने विद्यार्थीका लागि शैक्षिक परामर्श दिएर सर्वसुलभ...बाँकी
झापा, २६ फागुन । अन्तर्राष्ट्रिय झापाली समाजले पत्रकार सहारा उपचार कोषलाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा समाजले शनिबार बिर्तामोडमा आयोजित...बाँकी
झापा, २५ । झापामा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका- ११ का ३२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व-पश्चिम...बाँकी
झापा, २३ फागुन । खोरमा ४५ वटा बाख्रा । दाना-पानी, घाँस पराल दिन भ्याइनभ्याइ । पाठापाठीको गुञ्जयमान आवाजले मनमोहक समय । कुनै दिन थियो झापा मेचीनगर-९ का पर्शुराम कट्टेललाई बाख्रा-पाठाको स्याहार गर्नै धौ धौ पथर््योे...बाँकी