News Portal

गृहपृष्ठ साहित्य

तिमी कहाँ छौ कवि ?

तिमी कहाँ छौ कवि ? ————————————– खै ! कहाँ छन यतिबेला श्रजकहरु , कविहरु कवित्व बुझ्ने चेतनाहरु सृजना देख्ने अन्तरआत्माहरु खै, कहाँ हराएका छन म खोजिरहेको छु मेरा आत्माहरु खोजिरहेका छन तिमी कहाँ छौ कवि...बाँकी

“रातो सलाम”

ए महान् सहिदहरु ए महान् वीरहरु अन्यायको विरुद्ध न्याय खोज्ने महान् पुरुषहरु स्वतन्त्रता प्राप्तिको लागि आफ्नो जीवन आहुती दिने प्यारो मान्छेहरु तिमीलाई जनक्रान्तिको भुमिबाट रातो सलाम ! पुरानो युगको अन्त्य गर्दै नयाँ युगको निर्माण गर्न...बाँकी

‘फलहारी बा’ को पुस्तकालय प्रेम

अध्याय १ खानाको वदला फलफूल मात्रै खाएर कति दिन विताउन सकिएला ? एक, दुई या हप्ता दिन । धेरै दिन त पक्कै टिक्न गाह्रो छ । तर, झापा तीस वर्षदेखि फलफूलकै भरमा वाचेका मान्छे पनि...बाँकी

सुसेली प्रतिभा पुरस्कारबाट लोकतन्त्र पोस्टका फोटो पत्रकार खरेललाई सम्मान हुने

झापा, १६ पुस । लोकतन्त्र पोस्टका फोटो पत्रकार देवेन्द्र खरेल सुसेली प्रतिभा पुरस्कारबाट सम्मान हुने भएका छन् । सुसेली साहित्यिक परिवारले चूडामणि रेग्मीको चौरासी तथा गुरुआमा वेदकुमारीको हिरक जन्मोत्सवका अवसरमा आगामी पुस १८ गते उनीलगायत...बाँकी

छद्म क्रान्ति जित्न शहिदकी आमाको सन्देश

नमस्ते आमा ! सन्चै हुनुहुन्छ ? शहिद रमेशकि आमालाइ सोधें काठेपिर्कामा छेउमै बसें …तर आमाका बोली फुटेनन्, कुनै शब्द फुरेनन् नत नमस्कारको प्रतिउत्तर नै फर्कियो आमा,एकोहोरिनु भो, एकनासले मलाइ हेर्नूभो मलाइ अचम्म लागो, मन खल्लो...बाँकी

थप ३११४ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या हजार नाघ्यो

काठमाडौं, १८ कार्तिक । पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ४६८ सहित देशभर ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।...बाँकी

प्रतिभा युवा परिवारको अध्यक्षमा गौतम

मेचीनगर, असोज २५ । मेचीनगर­- ८ स्थित प्रतिभा युवा परिवारको अध्यक्षमा राजु गौतम सर्वसम्मत चयन भएका छन् । परिवारको शनिबार सम्पन्न सातौं वार्षिक साधारण सभाले दुईवर्षे कार्यकालका लागि उनलाई अध्यक्षमा चयन गरेको हो । थामी...बाँकी

यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लोउइज ग्लुकलाई

काठमाडौँ,२२ असाेज । सन् २०२० को नोबेल पुरस्कारको घोषणा शुरु भएसँगै आज चौथो दिन साहित्यतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ । यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लोउइज ग्लुकलाई दिइएको छ । कारोलिन्स्का इन्स्टिच्यूट...बाँकी

मृत्यूको बिद्रोह- “सुमनसिंह पौडेल”

तिमीले चुस्दा चुस्दा खोस्टो बनाएर फ्यांकेको तिम्रो केही काम नआउने कतै छेउ छाउ पर्यो भने तिम्रो साईत बिग्रने तिनीहरु……….. अब त दिक्क भएर तिम्रो बाटो छेकीरहेका छन् र, गर्जीएर भनीरहेका छन् ए ठुलो जातको मान्छे...बाँकी

हिरासत सभा-सुमनसिंह पाैडेल

हिरासत सभा -सुमनसिंह पौडेल यतिका दिनहरु, रातहरु चक्कर काटिरहेका मेरा समयहरु कहिले सुनसरिको इनरुवा अनि कहिले झापाका हिरासत र कारागारहरु अहिले फेरि आइपुगेको छु इटहरी जानकारी आइसक्यो मलाइ पुग्दैछु म फेरि संखुवासभा खांदबारी मलाइ यतिबेला...बाँकी