News Portal

गृहपृष्ठ साहित्य

मन्त्री ढकालकी बुहारी

मन्त्री ढकालकि बुहारी ऎतिहासिक द्वन्द्वात्मक भौतिकवादको भट्टीदेखी नब संसोधनवादको टट्टीसम्म जारी छ ढकालजीको यात्रा युवाबयमा जीवन शर्मा गीतहरु घन्काउदै सुकुम्बासी बस्तीतिर भेटिन्थे ढकालजी कत्ला परेको पिठो खादै उनी देख्थे दुनियाँलाई मुक्त गर्ने सपना सपनालाई सपना...बाँकी

गिद्ध इमानदार छ-विरही

गिद्ध इमानदार छ जिउँदो सिकार गर्दैन गिद्ध प्रतीक्षा गर्छ/रुँगेर बस्छ तर काठमाडौँले जिउँदो सिकार गर्छ जब कोरोना आउँछ काठमाडौँले जीवन र लास चिन्दैन हाँडाभाँडा फालिदिन्छ छिँडीबाट र यो देशको शरणार्थी लखेटिन्छ उतै देहाततिर । बिसुनाकी...बाँकी

यसपटक बुहारी गाउँ आईन-खेम आचार्य

यस पटक बुहारी गाउँ आइन ********************** यस पटक बुहारी शहर छाडिन र गाउँ आइन रहर थियो उनको या कहर ! जे भए पनि उनी आइन बुहारी गाउँ आउँदा हामी भन्दा बढी छिमेकीहरु दङ्ग छन ।...बाँकी

पाेकेहरु सहर फर्किएनन्,भने-विपि विद्रोही

पोकेहरु शहर फर्किएनन भने ************** सपना सपनाले मान्छेलाइ धेरै घुमाउछ धेरै थकाउछ कहिले आकासमा उडाउछ कहिले धर्तिमा पछार्छ गाउको घर… बार्दलिमा सालको खाटमा पल्टिदै देखेको शहरको चिसो भुइँको न्यानो सपना ! पाच सय कमाउनेले आठ...बाँकी

काेराेना भाइरस

[भाइरस ] *************** पहिला राणा भाइरस आयो हामिले दृढतापुर्बक लडयौं। जित्यौं त्यसपछि आयो पञ्च भाइरस त्यो सँगपनी लड्यौं, जित्यौं अन्तिम आयो राजा भाइरस त्यो सँग पनि लडयौं ,जित्यौं अहिले पुनः आएको छ संसदिय भाइरस यो...बाँकी

“हामी रक्तविजहरु”-सुमनसिंह पाैडेल

“हामी रक्तविजहरु” चाहे खुला आकाश हाेस चाहे खुला धर्ती चाहे बन्द पर्खाल हाेस या षड्यन्त्रका हतकडि जबसम्म अत्याचारका फरमानहरु लुटेरा सत्ताका चाैकिदारहरु हाम्रा गरिब बस्तिहरुमा लादिरहन्छन् तबसम्म ठाडो शिर पारेर छाति चाैँडा गरेर हामी एक...बाँकी

मैले बन्दुक बाेके के गर्छ हाेला सरकार…?

[के गर्छ होला सरकार] ……………………………… मैले बन्दुक लेख्दा प्रतिबन्ध लगाउछ सरकार मैले बन्दुक बोके के गर्छ होला सरकार माइतीघर तिर चुइगम पडकाउन पनि निषेधित गरिएको रहेछ मैले सिह दरबरमै गएर बम पडकाये भने के गर्छ...बाँकी

प्रिय भाई प्रज्वल……

कबिता : प्रिय भाई प्रज्वल प्रिय भाइ प्रज्वल तिम्रो पर्खाइमा तिम्रो बाटो हेराईमा कति दिन बिते अनि महिना पनि बिते तर तिमी आएनाै आउथ्याै पनि त कसरी तिमी त महान सहिद भैसक्याै प्रिय भाइ प्रज्वल...बाँकी

अस्मिता लुटिएको देश

***अस्मिता लुटिएको देश*** ——-कविता—— हे इष्ट तिम्रो मन अनि मेरो मन कति फरक छ तिमी हेपी रहने म हासि रहने तिमी मार्न खोज्ने म मरिरहने पल्टाएर हेर त इतिहासका पानाहरु तिम्रो इज्जत लुटिदा म लडिरहे...बाँकी

मलाई एउटा बन्दुक देऊ-बिपि विद्राेहि

[ मलाइ एउटा बन्दुक देउ ]   ………………………………… मलाइ कुनै फुली चाहिदैन मलाइ कुनै तक्मा चाहिदैन तालिम पनि चाहिदैन तलब भत्ता बिमा केही चाहिदैन मलाइ म नढलिन्जेल पडकाउन पुग्ने गोलि र एउटा बन्दुक देउ मलाइ...बाँकी