News Portal

गृहपृष्ठ अपराध, प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, वातावरण, विशेष, समाचार, समाज

झापाको मेचीनगरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

झापा,२६ श्रावण । झापाको मेचीनगरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । विहीबार काँकरभिट्टास्थित दिव्यज्योति आँखा अस्पताल अगाडि पूर्वबाट पश्चिम गइरहेको बा. प्र. ०३–००१ ख १६०२ नम्बरको बसले ठक्कर दिदाँ मेचीनगर–६ निवासी ४० वर्षीय...बाँकी

झापामा लागुऔषधसहित दुईजना पक्राउ

झापा,१३ श्रावण । झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट प्रहरीले बिहीबार दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिक्किमका ३० वर्षीय मेगवीर लिम्बू र उनका भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको जिल्ला प्रहरी...बाँकी

वीरगञ्जमा ४ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ३ जना पक्राउ

काठमाडौं, ८ श्रावण । पर्साको वीरगञ्ज महानगरपालिकामा चार वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ। यही साउन ४ गते साँझ ७ बजेदेखि नातिनी हराइरहेको भन्दै बालिकाको हजुरबुबाले निवेदन दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो। खोजी...बाँकी

३० हजार घुससहित मोहन्याल गाउँपालिकाका अधिकृत पक्राउ

कैलाली, १ साउन । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...बाँकी

जागिरको प्रलोभन देखाएर युवती बेच्न लग्दै गर्दा पक्राउ

काठमाडौं, २९ असार । युवती बेच्न भारततर्फ लैँजादै गर्दा एक व्यक्ति पर्साको वीरगञ्जबाट एकजना पक्राउ परेका छन्। रामेछापको मन्थली नगरपालिका १४ का ४२ वर्षीय बाबु घिसिङलाई प्रहरीले सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। सोमबार...बाँकी

जसलाई वेश्यालयबाट छुटाएर प्रेमिका बनाए, उनैले ‘सुपारी’ दिएर हत्या गर्न लगाइन्

झापा, २६ असार । गत असारको १२ गते झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ साहसी टोल नजिकै रहेको खेतमा पानी पठाउनका लागि राखिएको ह्युम पाइपभित्र बोरामा बाँधेर फालिएको अवस्थामा एउटा शव भेटियो । साँझ ६...बाँकी

श्रीमतीलाई हत्या प्रयास गर्ने श्रीमानविरूद्ध मुद्दा दर्ता

काठमाडाैँ, १६ असार । श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गर्ने श्रीमानविरूद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता भएको छ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाकी २८ वर्षीया माया श्रेष्ठ चनाराले इलाका प्रहरी कार्यालय...बाँकी

अवैध लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं, १२ असमर । कञ्चनपुर, मोरङ र कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित छ जनालाई पक्राउ गरेको छ ।कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ सालघारीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४८ ग्राम ४५ मिलिग्रामसहित एक जना पक्राउ परेका छन्...बाँकी

राप्रपा पाँचथरले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई २२ बुँदे ज्ञापनपत्र बुझायो

फिदिम, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मूल्य वृद्धि, महंगी, भ्रष्टचार र सामाजिक हिंसा विरुद्धमा सरकार समक्ष २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारमार्फत प्रधानमन्त्रीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा प्रदेश तह...बाँकी

हिँडिरहेकी युवतीलाई जबरजस्ती करणी गर्न खाेजेकाे आराेपमा एक युवा पक्राउ

नुवाकाेट, २८ जेठ । बाटाेमा हिँडिरहेकी युवतीलाई समाई जबरजस्ती करणी गर्न खाेजेकाे आराेपमा एक व्यक्त्ति पक्राउ परेका छन् । नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. १ का २० वर्षीय सुमन खत्रीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।...बाँकी