झापा, २१ जेठ । दक्षिणी झापाको कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् । सामुदायिक वनबाट काठ चोरी गरी बिक्री गरेको आरोपमा अध्यक्षसहित आठ जना पक्राउ परेको डिभिजन...बाँकी
झापा, २१ जेठ । झापा र इलाम सीमावर्ती चुलाचुली गाउँपालिका वडा- ५ मा रतुवा खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु भएको छ । इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो ।...बाँकी
विराटनगर, २१ जेठ । कोशी प्रदेश सरकारका कार्यालयहरूले अनुगमन र मूल्याङ्कनको नाममा विगत वर्षहरूदेखि नै करोडौँ बजेट विनियोजन र खर्च गर्दै आएको छ । अनुगमन तथा मूल्याङ्कन शीर्षकमा आर्थिक वर्ष २०७७/७८ मा ६ करोड ५१...बाँकी
झापा, २१ जेठ । झापाको विर्तामोडमा शिक्षामा बहुभाषिकता र आदिवासी ज्ञानका लागि आदिवासी युवाहरुको भूमिका विषयक कार्यशाला सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको आयोजनामा होटल ग्राण्ड प्यासिफिक होटलमा एक दिने कार्यशाला...बाँकी
झापा, २१ जेठ । झापाकाे मेचीनगर–९ मा सञ्चालित पारिजात पब्लिक स्कुलले वार्षिक पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न विधा अन्तर्गत कक्षागत उत्कृष्ट भएका विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएको हो । पारिजात बाल...बाँकी
झापा, २० जेठ । झापाको बिर्तामोडस्थित बिएन्डसी टिचिङ हस्पिटलले मिर्गौला पीडित बिरामीलाई लक्षित गरी आजदेखि निःशुल्क हेमो डायलिसिस सेवा सुरु गरेको छ । विपन्न नागरिक उपचार कोषअन्तर्गत निःशुल्क हेमो डायलिसिस सेवा सञ्चालनमा ल्याएको हस्पिटलले आज...बाँकी
झापा, १९ जेठ । नकलबन्दामा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर-६ स्थित गंगा मेमोरियल अंग्रेजी विद्यालयमा सम्पन्न शिविरमा २ सय जना भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा १ सय...बाँकी
झापा, १९ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन नजिकिएसँगै लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । मतदाताको घरदैलोमा पुग्दै गर्दा आम मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाएको समेत उनीहरुले बताएका...बाँकी
नयाँदिल्ली, १९ जेठ । भारतमा अत्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ । पूर्वी राज्य उडिसामा संदिग्ध गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो (एआइआर)ले शुक्रबार जनाएको छ । चिकित्सकहरूले बिहीबार रेकर्ड...बाँकी
झापा, १७ जेठ । स्वास्थ्य बीमा बोर्डले झापाको बीएण्डसी सहित थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताललाई बीमा कार्यक्रम स्वीकृति दिएको छ । आगामी आर्थिक वर्षबाट लागु हुनेगरी उनीहरुलाई बीमा कार्यक्रम सञ्चालन...बाँकी