झापा, ११ जेठ । अत्यधिक गर्मीका कारण झापामा दुईजनाको मृत्यु भएको छ । मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै एक जना पैदलयात्रीको मृत्यु भएको छ । आज अपरान्ह ५.३० बजेतिर मेचीनगर–९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित...बाँकी
झापा, १० जेठ । स्व. सञ्जोगहाङ्ख राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । शिविर मेचीनगर- ५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा हुने आज प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको...बाँकी
झापा, १० जेठ । बिर्तामोड नगरपालिकाको वर्तमान पहिचान, शक्ति र सामर्थ्यको बारेमा बिर्तामोड विकास शिखर सम्मेलन (बिर्तामोड डेभलपमेन्ट समिट) सम्पन्न भएको छ । मिडिया रिसर्च सेन्टर बिर्तामोडको आयोजना, बिर्तामोड नगरपालिका र मेची आँखा अस्पतालको सहयोगमा...बाँकी
काठमाडौं, १० जेठ । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ...बाँकी
झापा, १० जेठ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाकाे आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारीताको प्रवद्र्धन गर्ने र सदस्यहरुकाे व्यावसायिक विकासमा टेवा पुर्याउने उद्देश्यसहित प्रशिक्षण कार्यक्रम...बाँकी
झापा, ९ जेठ । नेकपा एमाले मेचीनगर कमिटीको अध्यक्ष पदमा राजु कार्की निर्वाचित भएका छन् । अध्यक्षमा कार्की र उपाध्यक्षमा कञ्चन तामाङ निर्वाचित भएका हुन । सचिवमा शेखर ओली (सागर) र उपसचिव पदमा राजु धिमाल...बाँकी
काठमाडौं, ९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सानेपामा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठकको मुख्य विषय उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बनेका छन्...बाँकी
झापा, ७ जेठ । मेचीनगर नगरपालिकाको गौरवको रूपमा रहेको दुईवटा सडक कालोपत्र हुने भएको छ । पछिल्लो समय भौतिक पुर्वाधार विकासमा आक्रमक रूपमा अगाडि बढिरहेको मेचीनगरले सुर्योदय मार्ग (हालको सहिद विश्वनाथ मार्ग) काँकरभिट्टा र सहिद...बाँकी
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सरकारमा सहभागी दल जनता...बाँकी
झापा, ६ जेठ । पेशागत महासंघ नेपाल झापा जिल्ला शाखाले २९ औं स्थापना दिवस शुभकामना आदानप्रदान गरि आज मनाएको छ। “समाजवाद : सामाजिक न्याय, स्वाधीन अर्थतन्त्र र समृद्ध जीवन ! गुणस्तरीय सेवा, सुशासन एकीकृत एवं...बाँकी