News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, समाचार

बैशाख २९ देखि काँकरभिट्टामा ‘दोस्रो झापा महिला प्रिमियर लिग’

मेचीनगर, २१ बैशाख । मिलन क्रिकेट क्लबको आयोजनामा यहि वैशाख २९ गतेदेखि दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने भएको छ । नयाँ खेलाडी उत्पादन, खेलाडीको क्षमता अभिवृद्धी लगायत विभिन्न उद्देश्य राखेर क्लबले दोस्रो...बाँकी

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं, २१ बैशाख । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका...बाँकी

भाेलि वाइसिएल झापाको जिल्ला सम्मेलन हुँदै

झापा, २१ बैशाख । योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को छैटौ जिल्ला सम्मेलन बिर्तामोडमा हुने भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको झापा जिल्ला सम्मेलन बिर्तामोडमा भाेलि बैशाख २२ गते हुने भएको हो...बाँकी

बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा, २० बैशाख । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका- ६ निवासी ४५ वर्षीय बन मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाह्रदशी-६ रुपचनबारी स्थितमा...बाँकी

सुपर सिक्स क्रिकेटकाे फाइनल खेल शनिबार हुने

झापा, २० बैशाख । झापाको मेचीनगरमा ड्राइगन युथ क्लबको आयोजनामा २ दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिताकाे फाइनल खेल शनिबार दिउँसो १ बजे हुने भएको छ । झापाकाे मेचीनगर-९ को टिमाई बाटिका खेल मैदानमा...बाँकी

मेचीनगरमा सुपर सिक्स क्रिकेट प्रतियोगिता उद्वघाटन

झापा, १९ बैशाख । झापाको मेचीनगरमा ड्राइगन युथ क्लबको आयोजनामा २ दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु भएको छ । मेचीनगर नगरपालिकाको उपमेयर मिना उप्रेती पोखरेलले बुधबार बिहान आयोजित औपचारिक कार्यक्रम उद्घाटनपछि प्रतियोगिता...बाँकी

झापामा पेसागत महासघंले मनायाे मजदुर दिवस

झापा, १९ बैशाख । नेकपा (एस) निकट पेसागत महासंघ जिल्ला समिति झापाले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मजदुर दिवस मनाएकाे छ । दिवसका अवसरमा पार्टी कार्यालय विर्तामोडमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रमकाे आयोजना गरेर मनाएकाे...बाँकी

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

झापा, १९ बैशाख । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै १३५ वर्षअघि अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको...बाँकी

मेचीनगरमा आजदेखि हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु

झापा, १९ बैशाख । ड्राइगन युथ क्लबको आयोजनामा दुई दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । झापाको मेचीनगर–९ स्थित टिमाई बाटिकाकाे खेलमैदान हुने पहिलने खेलमा एनएमसी काँकरभिट्टा र विर्तामोड सुपर...बाँकी

मेचीनगरमा भाेलिदेखि हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्ट हुँदै

झापा, १८ बैशाख । झापाको मेचीनगरस्थित ड्राइगन युथ क्लबले भाेलिदेखि २ दिवसीय `हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्ट´गर्ने भएको छ । नेपालमा क्रिकेट खेलप्रतिको क्रेज बढेसँगै स्थानीय खेलाडीलाई प्रोत्साहन र नयाँ खेलाडीको खोजी गर्दै क्रिकेट...बाँकी