झापा, १८ वैशाख । मेचीनगरको सालघारी र गैरीगाउँ क्षेत्रबाट प्रहरीले ठुलो मात्रामा अवैद्य लत्ताकपडा बरामद गरेको छ। गएराती सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार प्रहरीको संयुक्त टोलीले ५२ बोरा अवैद्य लत्ताकपडा बरामद गरेको एक विशेष...बाँकी
झापा, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन् । इलाम क्षेत्र नम्बर २ मा गत शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजयोत्सव मनाउन उनी इलाम...बाँकी
झापा, १८ बैशाख । नेपाल पत्रकार महासंघ झापा शाखाले १४ औं जिल्ला अधिवेशनमा संचारकर्मीहरुलाई सम्मान गरेको छ । झापाको विर्तामोड स्थित अतिथी सदनको सभाहलमा आयोजित कार्यक्रमको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उदघाटन गरेका थिए ।...बाँकी
इलाम, १८ बैशाख । इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत...बाँकी
झापा, १७ बैशाख । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्नेका लागि प्रहरीले गोली चलाएको छ। नेपाल भारत सीमा नाका झापा गाउँपालिका-६ स्थित कामाटोली प्रहरीले सोमबार साँझ ६ बजे ३ राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका...बाँकी
झापा, १७ बैशाख । घरधनी नभएको घर भाडा लिएर अवैध अनलाइन धन्दा चलाउने भारतीय मुलका १० जना व्यक्ति झापाको धुलाबारीबाट पक्राउ परेका छन् । उनीहरूलाई आइतबार बिहान पक्राउ गरिएको शसस्त्र प्रहरी स्रोतले जनाएको छ।मेचीनगर नगरपालिका-...बाँकी
इलाम, १७ बैशाख । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । २० हजार ५ सय ३६ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६ सय ३ को...बाँकी
झापा, १६ बैशाख । इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनको प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का अगाडि रहेका छन्। कांग्रेसका उम्मेदवार खड्काले ११५५ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट सुहाङ नेम्बाङ १०७२...बाँकी
झापा, १५ बैशाख । विर्तामोडमा शनिबार योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) झापाको छैटौ जिल्ला भेलाको अवसरमा जिल्ला स्थरिय खुल्ला एकल नृत्य प्रतियोगिताको अडिसन राउन्ड सम्पन्न भएको छ । शनिवार विर्तामोडमा भएकाे अडिसन राउनमा जिल्ला भरका...बाँकी
इलाम, १५ बैशाख । इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । कार्यलयका अनुसार गत ०७९ को निर्वाचनमा यहाँ करिब ६० प्रतिशत मतदान भएको थियो । यो पटक ६५...बाँकी