News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै

काठमाडाैं, २४ फागुन । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार साँझ टर्की भ्रमणमा जाँदै छन् । टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुकाे निमन्त्रणामा खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साताव्यापी भ्रमणमा जान लागेका हुन् । २७-२९ फागुनमा...बाँकी

एकै घरका पाँच जनाद्वारा विष सेवन, एक जनाकाे मृत्यु

काठमाडौं, २४ फागुन । नागार्जुन नगरपालिका–६ मा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन्। एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति साढे ९ बजेतिर एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिइ...बाँकी

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने ९ जना पक्राउ

काठमाडौं, २३ फागुन । जागिर लगाइदिने भनि जब सेन्टरको नाममा ठगि गर्ने गिरोहका ९ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरु जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लागईदिने बहानामा ठगी गरेको उजुरी परेपछि...बाँकी

१५ वर्षीया छात्रा बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

अर्घाखाँची, २३ फागुन । अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थी आफैले पढाउने शिक्षकबाट पटक पटक बलात्कारको शिकार हुनुपरेको रहस्य खुलेको छ । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले विद्यालय र ती शिक्षकको नाम गोप्य राख्दै सार्वजनिक गरेको प्रेस...बाँकी

विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान

काठमाडौं, २३ फागुन । विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान गरिएको छ । विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले सोमबार सूचनामार्फत एक अध्यक्ष र तीन सस्दस्य पदका लागि...बाँकी

युट्युब च्यानल चलाउन ईजाजत पत्र लिनु पर्ने

काठमाडौं, २२ फागुन । अब अनलाइन टेलिभिजन चलाउन पनि लाइसेन्स लिनुपर्ने भएको छ । सरकारले राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो । संशोधित व्यवस्थानुसार अब युट्युब च्यानलसहित...बाँकी

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम र उपलब्धिसहितको वार्षिक प्रवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन्। आइतबार दिउँसो राष्ट्रपति भण्डारीलाई प्रधामन्त्री देउवाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्। नेपालको संविधानको...बाँकी

थप १११ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं,१५ फागुन । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना...बाँकी

नेपालमा थप १११ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं, १५ फागुन । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४...बाँकी

एमसीसी सकस : देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौं, १२ फागुन । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो...बाँकी