News Portal

गृहपृष्ठ प्रदेश ५, मुख्य समाचार, राष्ट्रिय, वातावरण, विशेष, समाचार, समाज, स्वास्थ्य

पाल्पामा बढ्दै डेंगु संक्रमण, एक सातामा थप २३ जना संक्रमित

पाल्पा, २१ भदौ । पाल्पामा पछिल्लो समय डेंगु संक्रमण बढ्दै गएको छ। एक सातामा थप २३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार भदाै १३ देखि १९ गतेसम्म थप २३ जनामा डेंगु...बाँकी

१६४ देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात

काठमाडौँ, ९ श्रावण । आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्बभन्दा...बाँकी

रोकिएन रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखन

रुपन्देही, १४ असाेज । रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ ।...बाँकी

आजदेखि सर्वसाधारणका लागि खुला गरियाे मुक्तिनाथ मन्दिर

मुस्ताङ, १० असाेज । कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेको धार्मिक तथा पर्यटकीय स्थल मुस्ताङको मुक्तिनाथ मन्दिर आइतबारदेखि पूजाआजाका लागि खुला गरिएको छ। प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालयमा असोज...बाँकी

बुटवलका मेयरमाथि पहिरो पीडितले गरे मुक्का प्रहार

बुटवल, ४ असोज । बुटवल ज्योतिनगरका पहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि हातपात गरेका छन् । गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी...बाँकी

डडेलधुराको वडा अधिवेशन पुन गर्न माग

काठमाडौं, ३१ भदाै । नेपाली कांग्रेसको संस्थापन इतर समूहले डडेलधुरा जिल्लाको वडा अधिवेशन पुनः गराउन माग गर्दै निर्वाचन समितिको ध्यानाकर्षण गराउँदै छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू डडेलधुरामा पुनः वडा अधिवेशन माग गर्दै...बाँकी

सोलारबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

काठमाडौं, ३० भदाै । राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थप भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । आयोजनामा १३ हजार ५...बाँकी

शंकर पोखरेलसहित चार जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी उजूरी

बुटवल, २९ भदाै । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्रीले अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिएकी छन्। साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक...बाँकी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई विश्वासको मत

काठमाण्डाै, ७ भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । एमालेको बहिष्कारपछि पनि चलेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले ४२ मत पाउनुभएको छ । विश्वासको मत पाउन ४१ मत आवश्यक पर्छ...बाँकी

वरिष्ठ पत्रकार श्रेष्ठको निधनले अपूरणीय क्षति

धनुषा, ३० साउन । जनकपुरधामबाट प्रकाशित हुने जानकी साप्ताहिकका प्रकाशक तथा सम्पादक मदनलाल श्रेष्ठको निधन भएको छ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको उपाध्यक्ष पदमा समेत पटक–पटक निर्वाचित भएका वरिष्ठ पत्रकार श्रेष्ठ गत मङ्सिर महिनादेखि...बाँकी