News Portal

गृहपृष्ठ प्रदेश ३, फोटो-फिचर, मुख्य समाचार

मिटर व्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

काठमाडौं, २७ बैशाख । प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा प्रकाशशरण महतले सो...बाँकी

वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौँ, १० चैत । रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीय ताम्राकारको निमोनियाको उपचारका सिलसिलामा बिहीबार राति निधन भएको परिवारले बताएको छ । बनेपामा...बाँकी

मेचीनगरमा जाडो बिदा ३ दिन थप भयाे

झापा, ३ माघ । झापाको मेचीनगर नगरपलिकाले जाडो बिदा तीन दिन थप गरेको छ । गत पुष २६ गतेदेखि माघ ३ गतेसम्म जाडो बिदा दिएको नगरले चिसो हुने क्रम बढेपछि थप ३ दिन बिदा थप...बाँकी

मुलुकको व्यापार घाटा घटाउन राज्यको ध्यान जान सकेन : खनाल

काठमाडौँ, २४ भदौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न राज्यका विभिन्न तहमा बसेका व्यक्तिहरू गम्भीर हुन नसकेको बताएका छन्। शुक्रबार काठमाडौँमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको चौथो बैठकलाई...बाँकी

आजदेखि पुन: मेलम्चीको पानी वितरण हुँदै

काठमाडौं, ११ बैशाख । वितरण बन्द भएको झन्डै १ वर्षपछि काठमाडौं उपत्यकावासीले पुनः मेलम्चीको खानेपानी पाउने भएका छन् । बाढीबाट क्षति भएको आयोजनाको मर्मतसम्भार सम्पन्न भएसँगै आजदेखि काठमाडौं उपत्यकाका अधिकांश स्थानमा मेलम्चीको खानेपानी वितरण गरिने...बाँकी

काँग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

काठमाडौं, १ पुस । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । उपसभापति पदका लागि सोमबार भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् । खड्का सभापति...बाँकी